Putin : ७३ वर्ष
Trump : ७९ वर्ष
Benjamin Netanyahu : ७६ वर��ष
Modi : ७५ वर्ष
Xi Jinping : ७२ वर्ष
Ali Khamenei : ८६ वर्ष
तपाईंहरूले आफ्नो उत्कर्ष देखिसक्नुभएको छ। नयाँ पुस्ता शान्ति र विकास चाहन्छ, तेस्रो विश्वयुद्ध होइन। संसारलाई अब युवा नेताहरू चाहिन्छ।
#USIranConflict