Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
babita poudel
@babitapoudel2
management को student हु। गर्छु मनमा आएका कुरा ट्विट मार्फत पोख्छु। सदैब सकारात्मक सोच राख्ने गर्छु।100% follow back भन्दिन। मेरा ट्विट @vWGS1Dp703qhQ9Vमा छन
Dhankuta Nepal
Joined August 2016
638
Following
1.4K
Followers
592
Posts
Pinned Tweet
babita poudel
@babitapoudel2
almost 10 years ago
जिबन मा खुसी रहने उपाय 5 उपाय >मुटुलाइ घृणा मुक्त गर्ने >दिमागलाइ तनाब मुक्त गर्ने >साधारण जिबन जिउने >धेरै दिने >थोरै आश गर्ने
babita poudel
@babitapoudel2
almost 9 years ago
मानिसलाइ सफल बनाउने एउटै चिज हो 'आत्मसम्यम'। यदि तपाइ आफ्ना नराम्रा बानिहरु छुटाउन या लत त्याग्न सक्नुहुन्छ भने मात्र तपाइको जिबन सुखद हुन्छ
babitapoudel2
retweeted
Subekshya Poudel
@Subekshya5
over 9 years ago
थाहा छैन परिवर्तन उसमा थियो या म मा तर जे थियो पहिले को भन्दा निकै भिन्न थियो ।।
#शुभ_प्रभात
🌹🌹
#शुभ_दिन
😊😊
babitapoudel2
retweeted
🇳🇵पौडेल सृजु 🇳🇵
@srijana_sp
over 9 years ago
सगरमाथा टुप्पोमा वाईफाई जोड्दे सरकार कर्णाली खोँचतिर वाईफाई जोड्दे सरकार भोकैप्यासै नेट चलाएरै बस्छन् जनता किसानका हलोजुवा सबै फोड्दे सरका��
Who to follow
Bikash kharal
@Bikash__kharal
सुगम ओझा
@sugamojha3
अनुहार त हजारौं पाउनेछौ म भन्दा पनि राम्रा राम्रा तर कुरा जब दिलको आउन���छ अनि हार्नेछौ तिमी !!😍
सु र ज
@SurajKandel12
जित्नु भन्दा ठुलो कुरा हिम्मत नहार्नु हो, त्यसैले लड्दै छु, संघर्ष गर्दै छु.. राष्ट्र सर्बोच्च हुन्छ🇳🇵#Nation_First🇳🇵स्वदेशी बन स्वदेशी भन् सम्हाल नेपाल🇳
babitapoudel2
retweeted
Subekshya Poudel
@Subekshya5
over 9 years ago
मेरो एक मुस्कान काफी छ तिमिलाइ घायल बनाउन।।😁😁
#शुभ_प्रभात
🌹🌹
#शुभ_दिन
😊😊
babitapoudel2
retweeted
🇳🇵पौडेल सृजु 🇳🇵
@srijana_sp
over 9 years ago
मलाई बुझ्ने एउटा मनको खाँचो थियो तिमीप्रती मेरो माया सधैंको साँचो थियो तर पनि बिच बाटोमै छोड्य��� किन सायद माया गर्न उमेर मेरो काँचो थियो
babitapoudel2
retweeted
🇳🇵पौडेल सृजु 🇳🇵
@srijana_sp
over 9 years ago
हुन्छ मात्र भन लगन छिटै आँटिदिउँला सुखदुःख दुईजनाले बराबरै बाँडिलिउँला अझैपनि हुन्छहुन्न दोधारमा छौ भने आँसु मलाई,खुशि तिम्लाई साटिदिउँला
babita poudel
@babitapoudel2
over 9 years ago
यत्रोदिन टुइटर नखोली बसे सबैले मलाइ का हराइ भन्ठाने होलान भन्या त सब उहि ड्याङ का रचन टुइटर चलाउन छोडेर फ्री फेसबुक जिन्दाबाद✊✊
babitapoudel2
retweeted
nabu
@mailo_babu
over 9 years ago
सबैले भन्छन् धेरै हास्यो भने रुनु पर्ला है.. तर किन कोहि कसैले भन्दैनन कि आज रोयो भने भोलि हास्नु पर्छ है भनेर।
babita poudel
@babitapoudel2
over 9 years ago
@susmitadhikari
बल्ल बुद्दी पलाउदै छ है तेरो😁
babitapoudel2
retweeted
🇳🇵पौडेल सृजु 🇳🇵
@srijana_sp
over 9 years ago
समाजका कतिपय तिता यथार्थहरु देखादेख पनि थाहा नपाएझैं पैताला मुनि राखेर हिंड्नुपर्ने हुन्छ जहाँ औंला ठड्याएर खबरदारी गर्नुको कुनै औचित्य छैन
babitapoudel2
retweeted
MISS PABI
@smilewithpabi
over 9 years ago
घृणा गर्ने मान्छेहरु पनि होउन जिवनमा अनि माया गर्ने मान्छेको महत्व थाहा हुन्छ
babitapoudel2
retweeted
MISS PABI
@smilewithpabi
over 9 years ago
कतिपय कुराहरु सधै याद गर्छु भनेर बारम्बार कोसिस गर्दा पन�� याद नै हुदैन तर केहि बिर्सिनै पर्ने कुराहरुलाई जति कोसिस गरे पनि बिर्सनै नसकिने ..
babitapoudel2
retweeted
समीक्षा💕💕
@samu_official04
over 9 years ago
अब पाँचदिन पछि यता कोइ देखा नपर्ने हुँदा Ncell को सिमको निम्न उपायहरु छ्न। १) दा���त कोट्ट्याउन 2) गितार बजाउन 3)Ntc को रिचार्ज कार्ड कोट्याउन
babitapoudel2
retweeted
रोशन पौडेल 'निर्जल' (RN)
@poudelrn
over 9 years ago
Ex GFसगँको पुरानो च्याटहरू पढ्दै थिए.. तेस्मा लेखेकी रछै.. I will love you till i Die!!! . . . . . . सायद मरी सकी होली कुकुर्नी।। 😂😁😂
babitapoudel2
retweeted
MISS PABI
@smilewithpabi
over 9 years ago
·
Nepal
क्याम्पस पढ्न जानि सरले उता पढाउने हाम्ले टुइटर चलाउने भन्ने दिन पनि गए जस्तो छ .......
babitapoudel2
retweeted
Subekshya Poudel
@Subekshya5
over 9 years ago
टुइटर बन्द भएर के भो त?😐😎 बोल्न मन हुने मान्छेले बोल्ने तरिका निकाली हाल्छ। टुइटर नभए फेसबूक छदै छ नि😁😁
babitapoudel2
retweeted
म नि ष सु बे दि
@manish10597794
over 9 years ago
आज clz बाट घर फिर्किदै थिए एउटि ले मुस्कुराउदै i love you भनी। के भन्छे यो मिरि भनेको त हेड्फ���न लगाएर फोनमा बोले कि पो रैछे
। #दुखी_आत्
मा
babita poudel
@babitapoudel2
over 9 years ago
बाहिर हासो भित्र पिडा लुकाउछन यहा साना साना कुरामा मन दुखाउछन यहा😎 ठुला साना छुट्टाउन औकात हेर्नेहरु😏 इमान भुली पैसामा सिर झुकाउछन यहा
babitapoudel2
retweeted
रोशन पौडेल 'निर्जल' (RN)
@poudelrn
over 9 years ago
माया त तिनीहरुको धेरै लाग्दो रहेछ जो आफ्ना हुने आशमा सधैंको लागि पराइ हुन्छन् !!!
babitapoudel2
retweeted
🇳🇵पौडेल सृजु 🇳🇵
@srijana_sp
over 9 years ago
साच्चिकै अचम्मको छ यो मन पनि एक नजर मात्र देखेको मान्छेलाई पनि कति छिटो आफ्नै ठान्छ र आफू भित्रै सजाउन थाल्छ थाहा नै हुँदैन
Last Seen Users on Sotwe
Pelin Bilgin
Seen from
Switzerland
mehmet sibel çift
Seen from
Turkey
𝓓𝓪𝓷𝓷𝔂
Seen from
United States
NunoPT
Seen from
United States
Ngintip mandi
Seen from
Jordan
Angei Khoury
Seen from
India
Jaymess
Seen from
Malaysia
ExtrudedSquared
Seen from
United States
Sk
Seen from
United States
🦇🎸.
Trends for you
1
Jalon Daniels
Under 10K tweets
2
Willie
Under 10K tweets
3
Daron Bland
Under 10K tweets
4
Christian Parker
Under 10K tweets
5
Embiid
Under 10K tweets
6
Mike Rogers
Under 10K tweets
7
Druski
Under 10K tweets
8
Indians
Under 10K tweets
9
Fort Hood
Under 10K tweets
10
Angel Martinez
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.6M followers
2
Barack Obama
@barackobama
118.9M followers
3
Cristiano Ronaldo
@cristiano
114.6M followers
4
Donald J. Trump
@realdonaldtrump
111.8M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.3M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90.1M followers
10
Taylor Swift
@taylorswift13
84M followers
11
Lady Gaga
@ladygaga
75.5M followers
12
Virat Kohli
@imvkohli
73.5M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.5M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63.1M followers
18
The Ellen Show
@theellenshow
62.2M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫