३ बैंकले लाभांश घाेषणा गरेपछिको आज पहिलो कारोबार दिन हो भने आजै वाणिज्य बैंकहरुले असोज महिनाको लागि व्याज दर प्रकाशित गरेको छ । अर्थमन्त्रीले व्याजदर घट्ने प्रक्षेपणसहित स्थानीयस्तरको पैसा निक्षेपमा गणना गर्न दिए पनि सबै बैंकले घटाउन मानेन। शेयर बजारले कस्तो प्रतिक्रिया दिन्छ?
काठमाडौंको थापाथली पुल कटेर ललितपुर पुग्दा थाहा हुन्छ स्थानीय सरकारको प्रमुख कति परिपक्व छ भनेर। देशकै केन्द्रीय राजधानी अन्धकार हुँदा छिमेकी नगर भने झलमल्ल। बालेनलाई सल्लाह दिने सबै भत्काउनुपर्छ भन्ने मात्रै भए। कसैले काठमाडौंको मुख्य सडक उज्यालो पारौं भनेन र!! @ShahBalen
के पारा हो काठमाडौं मेयर साहेब। मेयर भन्दैमा कुनै कानुन नलाग्ने त होइन होला। सिंहदरबारको जंगलीभन्दा कुन हिसाबले फरक महशुस गर्ने तपाईँलाई!! @ShahBalen
https://t.co/QCKHb2FezF
टीभीमा घोक्रो सुक्ने गरी कराउने मात्रै रहेछ नयाँ अनुहारका नेता रवि लामिछाने पनि। हवाईजहाज दुर्घटनामा बिदा घोषणा गर्नेले भोलि बस दुर्घटनामा जनता मर्दा के गर्दा हुन। बिदा होइन सही नीति नियमका लागि उर्जा खर्च गरौं।
एमालेमा ओली, समाजवादीमा माकुने र माओवादीमा प्रचण्डलाई टक्कर दिने कोही माइकालाल छैन?? धन्न कांग्रेसमा देउवालाई टक्कर दिने गगनको उदय भयो। शुभकामना गगन थापा। #NepaliCongress#GaganThapa#YouthinPolitics
क्षेत्रफलका हिसावले हामी भन्दा (१३ गुणा), जनसंख्याका हिसावले (९ गुणा), र जीडीपीका हिसावले (३५ गुणा भन्दा बढी) ठूलो ईन्डोनेशियाले १९/११/२०११ मा ह्स्ताक्षर गरेको एमसिसि कम्पेक्ट पढ़ें ! नेपालले १४ /९/२०१७ मा हस्ताक्षर गरेको कम्पेक्टसंग तुलना गर्दा ९९.९% दुरुस्त पायँ!
कम्युनिष्ट त्याग्नुस् घृणा, ध्वंस, तोडफोड, गाली, कोल्याप्स, आशंका, षडयन्त्र, द्वैध-चरित्र सबै स्वत छुट्छन्।
प्रेम, सद्भाव, समभाव, सहयोग, सिर्जना, विश्वास, विनय प्राप्त हुन्छ। बुद्धत्व मिल्छ, डनहरूसंग दोस्ती गर्न मन लाग्दैन🙏