सहकारी बैंकिङबारे मेरो विचार Bizmandu मा प्रकाशित भएको छ। समय मिलाएर पढिदिनुहोला र आफ्ना प्रतिक्रिया, सुझाव तथा स्वस्थ आलोचना गरिदिनुहुन अनुरोध गर्दछु। यहाँहरूको फरक दृष्टिकोणले विषयलाई अझ समृद्ध बनाउनेछ।https://t.co/SLvOwHZ9VG #bizmandu
सबैलाई खुसी पार्ने प्रयास गर्नुभन्दा नैतिक, कानुनी र व्यवहारिक रूपमा सही कार्य गर्दा — सबैले साथ नदिए पनि सही मान्छेहरू साथ दिन्छन र गलत सोच्नेहरूलाई पनि समयले नै सही जवाफ दिन्छ। शुभदिन 🙏
हाम्रा मागहरू ठूला होइनन्, तर अत्यन्त जरुरी छन्—यी व्यक्तिगत होइनन्, सामूहिक आवश्यकताहरू हुन्, सरकार !
• नुनको कोटा वृद्धि गरियोस्
• शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय र सबैका लागि पहुँचयोग्य बनाइयोस्
• गास, बास, कपास धान्ने रोजगारी/स्वरोजगारी सुनिश्चित गरियोस्
अमेरिका–इजरायल–इरान तनावको असर नेपालसम्म आइपुग्ला कि? केही समयपछि ग्यास र तेल आपूर्ति कस्तो होला भन्ने चिन्ता। फेरि जोर/बिजोर लागु हुने दिन त आउँदैनन्?
कमजोर र गरीब राष्ट्रहरूले आफ्ना मात्र होइन, शक्तिशाली देशहरूको द्वन्द्वको असर पनि भोग्नुपर्छ। पशुपतिनाथले हामी सबैको रक्षा गरुन!
के रे? के रे?
संविधान दोषी रे,
निर्वाचन प्रणाली दोषी रे,
जनता भेडा रे,
बहुमत कसैले पनि ल्याउन सक्दैन रे !
अनि अहिले बहुमत आयो त —दोष कसको?
सायद समस्या संविधानमा होइन, नियत र नेतृत्वमै पो थियो कि! समिक्षा गर्दा राम्रो !
शुभदिन।🙏🙏🙏
Picture: AI
Hello @Ncell, your staff refused my citizenship document shown in Nagarik App and demanded only the physical original for SIM ownership transfer.
Is this your policy? Please confirm.
@hello_sarkar please look into this.
Huge respect to Nepal🇳🇵Took on one of the best teams in the world, stayed in the fight till the very last ball and showed what belief and heart can do! 🫡 This is how teams grow and this is how champions rise 👏🏻 The cricketing world is watching!
#ENGvsNEP#ICCT20WORLDCUP@CricketNep
यस बैंकले प्रत्येक हप्ताको शुक्रवार सञ्चालन गर्दै आइरहेको “परामर्श कार्यक्रम” अन्तर्गत मिति २०८२ असार २७ गते विषय विज्ञद्वारा प्रस्तुतिकरण हुने कार्यक्रममा दिएको Meeting ID र Passcode वा जुम लिङ्क मार्फत सहभागिताको लागि हार्दिक अनुरोध गरिन्छ।
https://t.co/K4RzsJqops...
वितरणमुखी बजेट देश सक्षम नहुन्जेल सम्म उपयुक्त छैन भनेर सायद सबैले अनुभब गरेका छन् तर अहिले सन्चालनमा रहेका बृद्ध भत्ता लगायत अन्य सामाजिक सुरक्षा सुबिधा कटौती गर्न निक्कै ठुलो हिम्मत चाहिन्छ ! हेरौ "भोट" को राजनीति र देशको अर्थतन्त्र कुन महत्वपूर्ण हुन्छ ?
#बजेट२०८१
अपेक्षा कि उपेक्षा ?
सुन्दा उस्तै तर पूर्ण बिपरित शब्दहरु !
अपेक्षा राख्नेले उपेक्षा नगर्ला वा उपेक्षा गर्नेले अपेक्षा नगर्ला !!
के गर्ने त्यो आफ्नो छनौट हो !!!
#शुभदिन
आफुले राम्रो सोच्नु, राम्रो गर्नु, राम्रो परिणामको लागि आशा पनि गर्नु्। यदि कसैले कुराहरूलाई फरक तरिकाले व्याख्या गर्छ भने, यो तिम्रो गल्ती होइन, र अरूले कुराहरू कसरी बुझ्छन् भनेर नियन्त्रण गर्न सकिदैन। सधै सकारात्मक मानसिकतामा रहनु र ऊर्जा प्रवाह गर्नु।
#आमाको_कुरा