आजको नेपाली समाजको प्रमुख विरोधभास हो– रबर्ट मुगाबे जस्ता शासकहरूले अनुशासन चाहिँ जापानी नागरिकहरुको जस्तो खोज्नु ।
यो विरोधाभासको मूल्य नागरिकले नै चुक्ता गर्नु परिरहेको छ ।
@sudarshan_kha
https://t.co/nicgutqqQt
EXCLUSIVE : अवैध कल बाइपासमा रुवेल चौधरी गिरोह खोज्दा पक्राउ परेका थिए प्रधानमन्त्री वालेन्द्रका प्रमुख सल्लाहकार कुमार बेन, सरकारी वकिलबाट उन्मुक्ती https://t.co/DNS9rGmu5b
तपैं–हाम्ले जुन शास्त्र, जुन सिद्धान्त र जुन तर्कले गलफत्ती गरे पनि– काठमाडौंका खोला किनारका अतिक्रमित बस्ती कसै न कसैले खाली गराउनुपर्ने थियो। बलियो सरकारले यो काम गर्यो। यसमा दश थरी नाटिकुटी गर्नुको कुनै अर्थ छैन। यत्ति हो, साँच्चैका सुकुम्बासी पहिचान र व्यवस्थापनमा खबरदारी गरौं, सुकुम्बासी बस्तीका नाममा खोला छेउमा जमेको दुषित राजनीति सम्झेर कुण्ठित नबनौं। यो विषय नयाँ अध्यायमा प्रवेश गरिसक्यो। सरकारलाई धन्यवाद भनौं। 🙏
आफुले आफैलाई माननीय भनेर संबोधन गरेको सुनेको थिएन मैले अहिले सम्म।बरु राजाको संबोधनमा जनताको नासो जनतालाई नै फर्काई बक्सेका छौ भन्ने बाक्य प्रिय लाग्या थियो।यसपल्ट कानको जाली नै जानेगरी महा हेडसरले म माननीय हुँ भनेको सुनियो।न्यु टेष्ट ईन पार्लियामेन्ट एण्ड सोसाईटी मानौ न।
तत्कालीन बीमा समितिले २०७८ जेठमा अनुमति दिएको र जालझेलको भूमिमा खडा गरिएको हिमालय रिइन्स्युरेन्समा उनको श्रीमति राखी निहारिका ठाकुरको नाममा २० हजार कित्ता संस्थापक शेयर रहेछ । उनको शेयरधनी दर्ता नागरिकता र मतदान परिचयबाट यसको पुष्टि हुन्छ । +
केक्के नै भिजन ल्याउछु भन्थे उधारिएको कांग्रेसले । "फुटपाथमा ब्यापार गर्न दिन्छु ।" भन्न थालेछन् । अझ "मधेसी भएकैले दिएन" रे
यि मुजिहरु संग भुत्राको भिजन ? जनता फकत भोट बैंक हुन् । शक्ति र सत्तामा टिक्न तिकडम गर्ने भन्दा पर इनेर्को खोपडिले भ्याउँदैन
भ्रमबाट मुक्त हुनुस्
हो डराएर लुक्नुभएको छैन। यसमा मेरो खुला समर्थन।
महान्यायाधिवक्ता लगाएर हाँकपूर्वक किशोरीहरुको डिम्ब बेचबिखन गराइरहनुभएको छ।
फौजदारी अभियुक्तहरुको खुलेआम मुद्दा फुकुवा गरिरहनुभएको छ।
हप्ता दिनमा भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्नुभएको ५ महिनासम्म नियन्त्रण नगरी किन बसेको? कि भाग असुली रहनुभएको छ?
फलानो विद्यालयमा फलानोको लगानी छ भनेर सार्वजनिक स्थलमा बतुराएपनि ५ महिनासम्म फलानोको लगानी प्रमाणित नगरेपनि निर्लज्ज सत्ताभोग गरिरहनुभएकै छ।
हो एकदम निडर भएर लागिरहनुभएको छ।
सहमतिका न्यूनतम बुँदा मानेका भए पनि भागशान्तिका ४०%ले बिटुलो भइरहन्थ्यो, जनतामाझ 'फलानो चैँ किन बोकेको?' भन्ने प्रश्नमा लज्जाबोधसहित नाजवाफ हुनु पर्ने नै थियो। एक्कैझमट कांग्रेस शुद्धिकरण अभियान सफल बनाउनु भएकामा महाधिवेशन प्रतिनिधि, सदस्य, वि.म. आयोजक र गगन-विश्वलाई धन्यवाद!🌳🙏
@thapagk जीको सम्बोधन करीब पूरै सुनें।
सम्बोधन होस् त यस्तो!
एकेक शब्दमा ओज छ,ऊर्जा छ, आत्मविश्वास छ,आशा छ,आंट छ, र अठोट छ।
अग्रज नेतालाई ससम्मान शिष्ट चेतावनी!
अनुज पुस्तालाई आत्मीय ढाढस!
सहकर्मीहरुप्रति सौहार्द!
This man really deserves a chance to lead the nation!