आजसम्म नेपालको कुनै पनि परराष्ट्र मन्त्रीले अफिसियल भ्रमणमा भारतीय मिडियामा यति प्रष्टसङ्ग कालापानी, लिपुलेक हाम्रो भुमी हो र, हाम्रो सहमति बिना भारत र चिनले गरेको क्रस बोर्डर सम्झौता लाई ठाडै अस्विकार गरिदिएको पहिलो पटक होला।
बिपक्षीहरु बेहोस हुने भए।😄
जो जति उफ्रे पनि चुरो कुरो त यै हो । हामी सबैले देखेकै कुरो हो । ऐले कुनै एक अमुक पात्रलाई मात्रै बढाइचढाई हिरो बनाउन खोज्नुको कुनै अर्थ छैन । पर्दा पछाडिको हैन पर्दा अगाडिकै हिरो हो रवि ☝️👊
Bold Lady 😍🔥
सामान्य प्रशासन र भूमी व्यवस्था तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल पदभार ग्रहण
धेरैले कम आँकेका छन् यिन्लाई ! मेरो नजरमा यिनी जत्तिको सक्षम र अब्बल अरू कोई पनि छैन । यो कुरा आगामी दिनमा पुष्टि हुँदै जानेछ ।
बधाई तथा सफलताको शुभकामना प्रतिभा दिज्जु ! 👏
मन्त्री प्रतिभा रावल र रवि लामिछाने बिचको भाबुक दृश्य ! हेर्दै जानुहोला सबैभन्दा उत्कृष्ट मन्त्री यिनै प्रतिभा रावल हुनेछिन् । निक्कै अब्बल र क्षमतावान महिला हुन् यिनी 😍
पद्मा अर्याल बहिनी - तिम्रा नेताले सिकाए जस्तै यति साह्रै जान्ने स्वाँठ र मुर्ख नभए हुन्छ। पुराना नेतृत्वहरु कस्ता थिए र के गरे भन्ने कुरा युवा र बृद्धहरु सबैलाई प्रष्ट संग थाहा छ। संसारका युवाहरु सहित अहिलेका नेपालका युवाहरु तिमी भन्दा सयौं गुणा जान्ने र चलाख छन्। समय चक्रमा अहिलेका नेपाली युवाहरु तिमी र तिम्रा नेताहरु भन्दा पनि धेरै नै चेतनशिल छन् । तिमीले नयाँ नेताहरूलाई कसरी तह लगाउने भनेर भन्दै गर्दा तिमी जस्ता पुराना सोच भएका गफाडी नेताहरुलाई कसरी तह लगाउने भन्ने उपाय अहिलेका युवा नेताहरुलाई राम्रो संग थाहा छ । त्यसैले नयाँ पुस्ताले यो बर्षको आम चुनावमा पुराना दलहरुलाई तह लगाए। चाकरी गरेर समानुपातिक कोटामा आएका तिमी जस्ता कथित पुराना सोचका नेताहरुले त्यसरी साह्रै अहंकारी बन्नु हुँदैन, बरु बिबेकपुर्ण तरिकाले सहकार्य गरेको अति उत्तम हुनेछ। २०४६ साल देखि अहिले सम्म ३५ वर्षमा पृथ्वीले सूर्यको धेरै फन्को मारिसकेको छ । यति कुरा थाहा पाएको राम्रो हुन्छ, बहिनी र तिम्रा दौंतरीहरु🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण विरलै देखिन्छन्—जहाँ ठूलो विजयसँगै विनम्रता, स्पष्टता, आशा र अनुशासन एकैसाथ उभिएका हुन्छन्। रास्वपाका सभापति रबि लामिछानेले आज आफ्नो पार्टीका नव–निर्वाचित सांसदहरूलाई गरेको सम्बोधन, केवल एउटा अन्तर-पार्टी भाषणीय घटना मात्र होइन ; यो समग्र देशको राजनीतिक संस्कृतिलाई उचाइ दिने गम्भीर र स्वागतयोग्य प्रयासको थालनी पनि हुनसक्छ ।
उनले विगतका राजनीतिक दलहरूको योगदानलाई सम्मानपूर्वक स्मरण गर्दै इतिहासलाई अस्वीकार गरेनन्, तर साथसाथै स्पष्ट रूपमा भविष्यका लागी नयाँ राजनीतिक शैलीको आवश्यकता औँल्याए । र, त्यसको जिम्मेवारी अब रास्वपाको काँधमा आएको कुरा पनि स्पष्ट पारे ।
उनको संम्बोधनमा आफ्ना सांसदलाई केवल बधाई र उत्साहमात्र थिएन ; त्यहाँ उनले सचेत चेतावनी पनि दिए । सत्तालाई अवसर होइन, परीक्षणको रूपमा लिनुपर्ने सन्देश उनले स्पष्ट रूपमा राखे। रबि लामिछानेले रास्वपा सांसदहरूलाई आशा र भरोसा दिए, तर त्यहीसँगै अनुशासन र उत्तरदायित्वको स्पष्ट सीमारेखा पनि कोरे।
यस अर्थमा, आजको यो मन्तव्य केवल रास्वपाका सांसदहरूका लागि निर्देश मात्र होइन; यो अन्य राजनीतिक दलहरूका लागि पनि मननीय सन्देश हो, किनभने लोकतन्त्रको निर्वाचनमा हारजीत भइरहन्छ । यो बेग्लै कुरा हो , कोही जीत पचाउन सक्दैनन , कोही हार सहन सक्दैनन। समग्र समाजका लागि पनि,दुइ तिहाइ बहुमत जितेको पार्टीको सभापतिको अभिव्यक्ति र शैली एक रोचक, मननीय अभिलेख हुनसक्छ ।
प्रशिक्षण भाषणमा रवि सरकाे अर्कै,बिछट्टै नाैलाे औतार देखियाे है मान्यजन- शालीन,विनम्र,संयमित,सुविचारित,जिम्मेवार र बडाे भद्र।स्वागतयाेग्य छ है रवि सरकाे याे औतार!
अल भर्सेस रास्वपा अवस्थाको संकेत-
अब नेपाली राजनीति यथास्थितिमा रहन सक्दैन । फागुन २१ को निर्वाचनपछि पुराना राजनीतिक दलहरुको अस्तित्व पूर्ण रुपमा समाप्त हुनेछ ।
अछाममा बालेन