होइन बाबुरामको सिदान्त चाई केही ,मान्छे मर्ने, ३-४ वटा पार्टी बदल्ने, के सिद्धांत लिएर हिडेको छ आफूलाई नै थाहा छैन। ज्यान....
रविप्रति लक्षित गर्दै बाबुरामले भने- सिद्धान्त बिनाको चटकेले केही गर्न सक्दैन https://t.co/Alr1S86BDg
@RabindraMishra राष्ट्रीय प्रजातंत्र पार्टी प्रवेश संगै केन्द्रीय सदस्यको जिम्मेबार पदमा मनोनयन भएकोमा हार्दिक बधाई साथै सफल कार्यकालका लागि शुभकामना पनि!!! र सफलतापूर्वक जिम्मेवारी निर्वाह हुनेछ भन्ने मा विस्वस्थ छु ।
सधै नडग्मगाई ईमानदारी पुर्वक अगाडी बढ्नु सकेको र भैपरीआऊने सहयोग सदैव रहनेछ
Feb 14 भनेको प्रेम दिवस होनि होइन ?
चकलेट बाँडेर (खाएर )"थोरै भएपनि केही आफ्नोपन " को भावना आएको छ भनें बिश्वास लिएको छु। आफूले दैनिक गर्ने कति काम होला खुशीको साथ मेहनत गर्नु होला।
आयो अर्को लाज नभएको भूपू पिएम आफू एउटा गतिलो अस्पताल बनाउन नसक्ने लाज छैन उपचार गर्न इन्डिया जने रे। नमर्दा हरुको जमात
झलनाथ खनाललाई थप उपचार गर्न आज दिल्ली लगिँदै https://t.co/OnUIgi7uGa
@hello_sarkarहाल विश्वमा भइरहेको महामारीमा जती सक्दो चाँडो खोपको उपलब्धता हुने पर्नेमा अनलाइन फाराम भर्न उदेक लाग्दो होइन र सर्व सुलभ खोप केन्द्रको वस्था गरेर खोप दिन पर्नेमा पासपोर्ट, नागरिकता लिनको लागि जस्तो फाराम भर्नुपर्ने , खोपको माग पूरा गर्न नसक्ने हाे र