I was lucky enough to visit Nepal last year and experience firsthand the kindness of its people and the incredible beauty of the country. It’s devastating to see what has happened. My thoughts and prayers are with everyone affected, and with the families and communities facing such heartbreaking loss. 🇳🇵
New Zealand have quietly become the trendsetters in Test cricket having now comprehensively won away series against two countries most difficult to beat at home. The best part is they’ll neither talk about setting trends nor about revolutionising Test cricket
रेबिजको इन्जेक्सन - छैन
रासायनिक मल - छैन
स्वास्थ्य बीमा - छैन
अस्पतालमा बेड - छैन
अस्पतालमा उपकरण - छैन
सुकुम्बासी व्यवस्थापन - छैन
बजेटको १६ पाना - छैन
शेयर बजार वृद्धि - छैन
संस्थागत स्वायत्तता - छैन
बैचारिक स्पष्टता - छैन
ठोस कार्ययोजना - छैन
I am watching the test match from Lords. Beautiful visuals @SkyCricket. Isn't it incredible that the laws of the game are the same but cricket is unrecognisably different from what we have been watching. The bowlers have teeth and the batters are being hunted!!
श्रीमति देखि सन्तान सम्म सारा परिवार विदेशमा राखेर (सबै उतै भएपछि सम्पति पनि उतै होला), देशमा अलिकति असहज परिस्थिति भयो कि भागेर बिदेश पुगिहाल्ने व्यक्ति देशको अर्थमन्त्रि छन्, प्रधानमनित्रिको सल्लाहकारको पिआर छ भनेर हल्ला गर्दैछन् । एउटा सार्वभौम देशको रुपमा नेपालले आफ्नो आत्मा गुमाईसकेको छ र यसको परिणाम बिस्तारै देखिएला !!
What I witnessed today at the Wankhede wasn’t just a Rohit master-class but the love Mumbai have for its favourite son. The DJ went off at 10 and post that it was all human chorus. Mumbai Cha Raja….Rohit Sharma. Hear this in 30,000 shouting fans in unison. Surreal. 😍
Flying from Delhi to Bhutan, somewhere above Kathmandu, the pilot goes.. 'Passengers, please look out of your windows. This is Mount Everest... '
And suddenly the silence.. OMG, Just you, the clouds, and the Himalayas.
Absolutely breathtaking.. ♥️♥️
#Himalaya
Dalit Lives Matter Global Alliance congratulate Hon. Sita Badi on her appointment to the new cabinet as Ministry of Women, Children and Senior Citizens. Wishing you wisdom and success as you take on this important responsibility.
६ महिना पछि बीरगञ्जको कृषि औजार कारखानामा आएँ । यहाँका भाई बहिनीहरुले धेरै राम्रो काम गरेको हुनाले बृहत भोजको कार्यक्रम आयोजना गरियो। भोज खुवायो भनेर कसैले रीस र डाहा नगर्नु होला। बर्षमा २ पटक भोज खुवाउने चलन छ। 🙏🙏🙏
सफलतापूर्वक र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएकोमा म नेपालका जनता र सरकारलाई हार्दिक बधाई दिन चाहन्छु। मेरा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले आफ्नो लोकतान्त्रिक अधिकार यति जीवन्त रूपमा प्रयोग गरेको देख्न पाउँदा अत्यन्तै खुशी लागेको छ।
यो ऐतिहासिक उपलब्धि नेपालको लोकतान्त्रिक यात्रामा एक गर्विलो क्षण हो।
घनिष्ठ मित्र र छिमेकीका रूपमा साझा शान्ति, प्रगति र समृद्धिको नयाँ उचाइ हासिल गर्न नेपालका जनता र उनीहरुका नयाँ सरकारसँग मिलेर काम गर्न भारत आफ्नो प्रतिबद्धतामा अडिग छ।