@googlepaste@Bishnusapkota कम्तिमा पनि हिँड्न सुरु गरिएको बाटोमा तैले सुरुवात त गरिस् भन्नुपर्यो, नकि आफ्ना आदर्शका खोलले लेपिएर शरीरबाट निस्कने थोरै गन्धको प्रकट भएको जस्तो लाग्ने।
केही दिनलाई नियाल्दा नेपालको परम्परागत बौद्धिक वृत्तमा ��ुन स्तरका सार्वजनिक विमर्श र आलोचनाहरू भएका देखिए, त्यो देखेर यो स्तम्भ लेख्नैपर्ने लागेको हो ।.. thanks @Bishnusapkota ..👏👏👏
‘डिपार्चर’सँग तर्सेको परम्परावादी वृत्त https://t.co/geHHzLjk0p
जे भएपनि लिलाबल्लभ अधिकारी जापानिज न्युजमा पनि चर्चित भएचन।
एमाले पार्टिको नाम रोसन गरेका छन।
अझै पनि एमाले पार्टि के हेरेर बसेको छ कुन्नी?
अनुसन्धान कारबाही प्रकृया सुरु भाको बाहिर केहि आएको छैन।
जोगाउनुपर्छ आफ्नो नेतालाई भन्ने लाईनले काम गर्यो क्या ह��?
भाउजु त करप्शनभन्दा निकै माथिको लेभल ग्याण्ड लार्सेनीमा पो हुनुहुन्छ रे! त्यो शव्दको चल्तिको विशेषण नभएर "करप्ट लेडी" मै अडकिनु परेको होला।
देशको स्थिति भयावह छ!!
https://t.co/PbXuWvmW6j