हाम्रो संस्थाले गरेको प्रारम्भिक जेनेटिक अ���ुसन्धानमा उपत्यकाका ढलहरुमा लिइएका केही नमुनामा #COVIDー19 #SARSCoV2 भेटिएको छ । यसले सहरमा भाइरस समाजमा केहि समयदेखि नै रहेको संकेत गर्दछ। थप जानकारी छिटै आउनेछ, अनुसन्धान जारी छ ।
पहिलोचोटि मोटरसाइकल बनाउने इन्जिनियर हो। दोस्रोचोटि बनाउने मिस्त्री हो। हालका नेताहरू इन्जिनियर होइनन्, मिस्त्री हुन्। तीबाट नयाँपन सम्भवै छैन।
जसरी, तेन्दुलकरवादी भएर क्रिकेट खेल्न सकिँदैन, त्यसरी नै माक्र्सवादी वा लेनिनवादी भएर मात्र नेता हुन सकिँद���न।
https://t.co/JNftZMeqeh