धुर्मुस सुन्तलीको प्रशंसा गरि रहदा रेनु दहालको नाम चाहि नछुटोस है किनकि टियुको त्यो जग्गा मैदानको लागि उपलब्ध गराउन सबैभन्दा बढि उनि र प्रचण्डको योगदान छ अनि सरकारबाट ओलीको योगदान छ । अब हनुमान भन्छौ भने भन तर सत्य यहि हो काम गर्नेको खुलेर प्रशंसा गरौ हौसला दिउ तिनलाइ ।
रबिन्द्र मिश्र दाजु, रन्जु दर्शना दिज्जु साच्ची कता हुनुहुन्छ आजभोली काठ्मान्डुमा कि बिदेशा? उहाहरुको दर्शन पाउन चुनाबै लाग्न पर्ने हो र ? स्याल बहादुर र फुस्स कमल ज्युको खबर सुन्नु थ्यो मुलाई😉😉
आफन्त ति लाग्छन जस्ले आफ्नोपनको आभाष दिलाउछ्���,बाकी कतिपय रगते आफन्तको नाता रगत मै सिमित हुन्छ,कैले काही त लाग्छन आकाशको सुर्य हुन मात्र हेरिरहने मात्र पोलिरहने ।
जित र हार त केवल खेल मैदानमा हुन्छ नाकी कसैको जिन्दगीको बाटोमा,हुन्छ त केवल सुख र दुख,एदी दुखलाई हार र सुखलाई जितसँग नाप्छौ भने पनि ठिक छ म अर्को खेलको प्रतिक्षामा हुनेछु ताकी नतिजा मेरो पोल्टोमा परोस ।
#तेस्रोआखासमाज
निश्चित प्रश्नको परिणाम एउटै निस्किन्छ त्यो म मान्छु तर गर्ने शैली फरक पनि त हुन सक्छ नि आफ्नै शैली मात्र ठिक बाकी अरुको प्रयास गलत भन्ने प्रबृत चाही उचित लागेन मलाई । बाकी सबै कुराको लागी सलाम हामी नेपालिको ।