@NCPurnaKhadka पूर्णबहादुरजी तपाईं कुन नैतिक र कानुनी आधारमा कार्यवाहक सभापति लेख्दै हुनुहुन्छ? तपाईंलाई निर्वाचन आयोगले वा सर्वोच्च अदालतले कसरी चिनेको छ यो प्रष्ट पार्नुहोला, यदि तपाईलाई कार्यवाहक वा सभापति लेख्न रहर छ भने नयाँ पार्टी दर्ता गरे भैहाल्यो नि
@ptkums मन्त्रिमण्डल पर्फर्मेन्स बेस हुनुपर्छ। perform गर्न नसक्नेलाई हटाएर नयाँलाई ल्याउने अधिकार प्रधानमन्त्रीमा निहित हुन्छ। तपाईं हामीले दिने भनेको सुझाव मात्र हो। आन्दोलनको कुरालाई घाममा सुकाइदिनुहोस्।
@JpanandaJp मधेसी समुदायको छोरा मुलुकको प्रथम प्रधानमन्त्री हुँदैछ, गर्व, शुभकामना दिनुहोस् सहयोग गर्नुहोस् काम गर्ने वातावरण बनाइदिनुहोस्। तपाईहरुलाई जनताले खारिज गरिसकेका छन्, तसर्थ तपाईँसँग नैतिक अधिकार छैन मधेसी समुदायको विषयमा वकालत गर्ने
@hark_sampang यो विषयमा समयमा पार्टीले निर्णय गरिहाल्छ होला। तपाईंको दुई कौडीको सुझाव तपाईं नै राख्नुस् ।आफ्नो पार्टी प्रबल सुदृड र जनताले विश्वास गर्ने बनाउनतिर लाग्नुस्। नत्र भए घिसिङको हालत होला अर्को चुनावमा। तपाईँलाई शुभकामना छ।
@Nirmaladhakal44 हिसाब किताब माग्ने प्रक्रिया त सुरु हुन्छ ४६ सालदेखि सार्वजनिक पद बहाल गर्ने सबैको उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी। तपाईँलाई पनि अधिकार छ प्रश्न गर्ने, प्रजातन्त्र भनेकै आफ्नो कुरा राख्ने प्लटफर्म हो। यसले सरकार, राजनीतिज्ञ, पार्टी र जनतालाई सुसुचित गर्छ।
@kallumaalkoila@baabajee १ आफ्नो नामबाट कमेन्ट गर्नुस् तागत छ भने फेक आइडीबाट होइन २ कुकुरले नि आफ्नो मालिक मर्दा रुन्छ साह्रै चित्त दुखाउँछ। त्यस्तै मालिकको प्रवास प्रस्थान पछि पार्टीभित्र त्यही देखिन्छ। यो समय नेतृत्व परिवर्तनको होइन मेलमिलाप र अग्रगमनको बाटो पहिल्याउने हो।