एक हप्ता camp 3 भन्दा माथी Death Zone तिर हराएर ज्युंदै फ���्किन सफल "दावा शेर्पा" लाई हार्दिक बधाई ।
डेथ जोनमा गुमनाम एक हप्ता कसरि बिताए होलान् ? अनुभवहरु सुन्न पढ्न मन भो ।
एक हप्ता camp 3 भन्दा माथी Death Zone तिर हराएर ज्युंदै फर्किन सफल "दावा शेर्पा" लाई हार्दिक बधाई ।
डेथ जोनमा गुमनाम एक हप्ता कसरि बिताए होलान् ? अनुभवहरु सुन्न पढ्न मन भो ।
प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र साहले हिजो संसदमा उभिएर नेपालले पनि भारतको जमीन मिचेको छ भनी दिएको अभिव्यक्तिलाई आधार मानेर भारतीय गृहमन्त्री अमित ���ाहले कालापानी भारतको हो, फिर्ता देउ भनी माग गरेका छन् । अब प्रधानमन्त्रीले के गर्लान् ?
@ShahBalen #balen #AmitShah
@Rajgurkha अस्ति भर्खर नयाँ पार्टी बनाउने अन्तिम अनुरोधलाई बालेनले बाल नदिएको हैन? दिल्ली जानु र लैनचौर जानुमा कति अन्तर छ?
Kasle garyo anurodh clear garum ta
प्रधानमन्त्री बालेन शाहको संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्ति “नेपालले पनि भारतको भूमि मिचेको छ” भन्ने कथन न केवल कूटनीतिक अक्षमता हो, यो नेपालप्रतिको खुल्ला राष्ट्रघात हो। सुगौली सन्धि र ऐतिहासिक प्रमाणलाई बेवास्ता गर्दै प्रधानमन्त्री स्वयंले नेपालको दाबीलाई कमजोर बनाएर भारतीय विस्तारवादीलाई बल पुर्याएका छन्। यो सरासर अनुत्तरदायी र लापरवाह बोली हो।
नैतिकताको आधारमा बालेन शाहले तुरुन्त प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्छ। देशको सर्वोच्च पदमा बसेर यस्तो आत्मघाती अभिव्यक्ति दिनु भनेको राष्ट्रिय हितको ठाडो बेइमानी हो। काठमाडौंको मेयरको शैलीमा देश चलाउन खोज्नु घातक साबित भइरहेको छ।
यो मुद्दामा अब सत्ता पक्ष र प्रतिपक्ष भनेर विभाजित हुने होइन। सबै राजनीतिक दल, नागरिक समाज र राष्ट्रवादी शक्तिहरू एउटै ठाउँमा उभिनुनै पर्छ। सीमा राष्ट्रघातको विषय��ा कुनै सम्झौता हुन सक्दैन।
नेपालको भूमि र सार्वभौमिकताप्रति यति ठूलो लापरवाही गर्ने व्यक्तिले प्रधानमन्त्रीको कुर्सीमा बसिरहन कुनै नैतिक अधिकार छैन। अब एकजुट भएर राष्ट्रिय अडान बचाउनु हामी सबैको कर्तव्य हो।
प्रचन्डले शान्त तलाउमा ढुंगा हानेर चेकजांच गर्दथे बालेन ले त्यहि अशान्त तलाउमा ढुंगा हानिराछ नतिजा जे पनि हुन सक्छ।
प्रसंग: नेपालले भारतको सिमा मिचेको प्रमको भनाई फ
@Yubraj_Koirala Under 19 world cup जिताउने उदेश्यले bcci नै उमेर घटाको मा माैन भन्छन त जानकार अनुहार हेर्दा नि त्यस्तै देखिन्छ जाठोको 15 वर्षको फुच्चे को यति पावर 4/6 हान्न होला त भनेर सोचमग्न भईने के 😂