Asia Cup Finalists:
1984: 🇮🇳🇱🇰
1986: 🇵🇰🇱🇰
1988: 🇮🇳🇱🇰
1990: 🇮🇳🇱🇰
1995: 🇮🇳🇱🇰
1997: 🇮🇳🇱🇰
2000: 🇵🇰🇱🇰
2004: 🇮🇳🇱🇰
2008: 🇮🇳🇱🇰
2010: 🇮🇳🇱🇰
2012: 🇵🇰🇧🇩
2014: 🇵🇰🇱🇰
2016: 🇮🇳🇧🇩
2018: 🇮🇳🇧🇩
2022: 🇵🇰🇱🇰
2023: 🇮🇳🇱🇰
Asia Cup - Basically a bilateral series between #India and #SriLanka. Other teams are mere guests 😂😅
The dominance of 🇱🇰🇮🇳🔥🔥
#AsiaCup23 #INDvsBAN #INDvsSL #Cricket
भेला हुदैछौ !!
मेरो कार्यकालमा एक करोड विरुवा रोप्ने छौं ।
धरान भित्र र धरानबाहिर बाट सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद !!
श्रमदान गर्न आउनुहोला !!🙏💞
"चाहेको र पाएकोमा कति फरक छ है जिन्दगीमा!!
कृष्णले चाहेकी राधा संसारमा कृष्ण संगै मायामा
अमर भैन र कृष्णले पाएकी रुक्मणीको न कतै पुजा न कतै नाम छ।।
#शुभबिहानि_शुभप���्🙏☕️💚
नेपालमा दिन दहाडै ड्युटिमा रहेको ट्राफिक प्रहरीलाई लखेटि लखेटि कुटेका छन नेपालगन्जमा।
प्रहरी आफै असुरक्षित छ जनताको के सुरक्षा गर्ने?
गृह��न्त्री र प्रहरी नेतेृत्व मुकदर्शक छन।दिनदिनै सुरक्षाको स्थिति बिग्रदो छ।चिन्ता छैन शासकहरुलाई तैट।
Duty मा खटिएका चिकित्सक र स्वास्थ्यकर्मी माथि यसरी हातपात गर्नु खेदजनक छ ।
गल्ति भएको भए नियामक निकाय छन् कानुनी प्रक्रिया छ । चिकित्सकमाथि यस्तो दुर्व्यवहार र हातपात गर्नेलाई हदैसम्मको कारबाही गरियोस्❗
मिति : २०८० भदौ २७ गते बुधवार हेटौंडा १ स्थित " सन्चो हस्पिटल " का डाक्टर माथि हातपात गर्दै गरेको CCTV footage👇
@PM_nepal_@NepalPoliceHQ@hello_sarkar
#Tokyo2020 Silver Medalist Maria Andrejczyk from Poland auctioned off her medal to help send an 8-month-old boy to Stanford University for heart surgery
Zabka, a Polish store chain won the auction with a bid of $125K and then returned the medal to her 👏
Humanity at its best 🙌
🗣️ — Rio Ferdinand on the 2011 UCl final: "Messi was a killer man. Ronaldinho was unreal, the free-flowing magician. But with Messi, he’d do all of that but there was always a goal or an assist at the end of it."
झुप्रीलाई सम्झिनुहुन्छ? झुप्री अझै ठूलो मन्चमा पुगेकी छिन् । हामीले हेर्ने कथाको अंक २७ - 'दुइटा कथा' मा झुप्रीको कथा देखाएका थियौं : https://t.co/oA9kMUSz1h @hernekatha
सानैदेखि नाच्न गाउन रुचाउने सङ्गम राई स्कुलमा सँधै फर्स्ट हुन्थे । गाउँका मामा काका र दिदीहरु माओवादीम��� लागेको देखेर उनी पनि होमिए । उनले मादल र गितार रोजे । मादलहरु पनि उतिबेला बन्दुक जस्तै पड्किन्थे @hernekatha
https://t.co/PAzmHDajNV