अरूले लेखिदिएको भाषण पढ्दा प्रस्तुत गरिने दृष्टिकोण र आफ्नो मनमा रहेको खास दृष्टिकोणमा आकाश पातालको फरक हुन्छ ।
मलाई खुशी लाग्छ जब ठुला, चर्चित र शक्तिशाली मानिएका मानिसले खुलस्त भएर मनको कुरा पोख्छन् । यसबाट उनीहरूका मनमा रहेका प्रदुषणबारे बुझ्न हामी आम मानिसलाई सजिलो हुन्छ ।
करिब २५ बिलियन वार्षिक बजेट भएको संस्था ३ वर्ष चलाउँदा एउटा भईरहेको चौरमा दुबो रोप्दा ठूलै पुरुषार्थ गरे जस्तो गर्ने नेता र त्यसमा वाह् वाह् गर्ने जनता ! जोडी चाईं पर्फेक्ट छ हेर्नुस् 😂
GenZ देखि खतरा रे? GenZ को खोल ओढेका तिनै खतरनाक 'दादाहरू' अहिले सत्ताको कुर्सीमा हुकुम चलाइरहेका छन् भने GenZ पुस्ता कसरी खतरनाक भयो? खतरा त GenZ होइनन्, बरु राज्यशक्तिको दुरुपयोग गर्दै कानुनी शासनको धज्जी उडाउने सरकारका आफ्नै स्वेच्छाचारी कदमहरू हुन्!
कुनै व्यक्तिलाई सुरक्षाको खतरा हुँदैमा बिना कुनै कानुनी कागजात अपहरणको शैलीमा मध्यरातमा उठाएर प्रहरी चौकी पुर्याउनु कानुनी राज्यको सिद्धान्त विपरीत हुन्छ असुरक्षित व्यक्तिलाई सुरक्षा (Protection) दिनु र उसलाई पक्राउ/नियन्त्रण (Detention) मा राख्नु फरक कुरा हुन्।
बिना कुनै आधार र प्रमाण पटक-पटक शक्ति र सत्ताको आडमा नागरिकको मौलिक अधिकार कुण्ठित गर्ने , गैरकानुनी हस्तक्षेप र धरपकड गर्ने कदमहरू विशुद्ध राजनीतिक प्रतिशोध र स्वेच्छाचारिता बाहेक केही होइनन्।
शासकीय चेतना(Governance Conscience), कानुन प्रयोगको विवेक र राजनीतिक संस्कारको आधारभूत 'Spirit' माथीको बेवारिसे आक्रमण हो, आजको Ex-CJ प्रकरण।
र
प्रहरीलाई पनी आफ्नो संस्थागत व्यावसायिकता प्रतिको 'Stand' के हो भनेर नागरिकले सोध्नेछन्।
*राज्य आम नागरिकको हो, सरकारको होईन।
सबेरै प्रधानमन्त्री बालेन्द्र शाहको UN सम्बोधन सुनियो । सबैभन्दा उपल्लो विश्व-मञ्चमा गएर नेपालले जे बोल्नु पर्थ्यो, जे-जस्ता मुद्दाहरु शालीन ढंगबाट उठाउनु पर्थ्यो, त्यसमा प्रधानमन्त्री सफल भएका छन् ।
सम्बोधनको अन्तरवस्तु समग्रमा ठीक छ । नेपालको भावना, भोगाई र प्रस्तावहरु सबै सन्तुलित ढंगबाट आएका छन् । समापनमा प्रयोग गरिएको नेपाली बोली पनि राम्रो प्रयोग हो ।
आलोचना गर्नेले त यो भएन, त्यो भएन अनेक कुरा भन्न सक्लान तर मलाई लागेकोचाहिं— प्रधानमन्त्री कसरी इम्प्रेसिभ ढंगले बोल्ने भनेर सिकिआएका पेशेवर नेता त हैनन्, तापनि अलि अभ्यास गरेर गएको भए हाउभाउ र आत्मविश्वास पनि कन्टेन्ट जत्तिकै प्रभावशाली देखिन्थ्यो होला ।
प्रधानमन्त्रीको सम्बोधन विषयकेन्द्रित र समयसापेक्ष थियो । तर पछाडि बसेका ‘झोले’हरूको ‘नेपाल, नेपाल’ भन्दै गरिएको हुटिङले सम्बोधनको स्तर घटायो, हाम्रो राजनीतिक संस्कारको स्तर देखाइदियो । तोरीहरू...
~गोबरमा अत्तर छर्केर सुगन्ध आउँदैन भन्थे ~ हो रहेछ 🙏🫣
these were the Nepali audiences btw while the PM is raising serious issue on the podium, they’re laughing & hooting to the camera 😭🙏no etiquettes whatsoever
I can’t with the second hand embarrassment
प्रधानमन्त्री साधारण ढंगले अमेरिका उडे। न त सलामी, न त लावालस्कर। कुरा ठिकै हो, देश नै दुःखमा परेको बेला एउटा गरिब देशको प्रधानमन्त्रीले यसै गर्नुपर्छ। र, मुख्यतः साधारण बन्नै पर्छ।
प्रधानमन्त्रीलाई धन्यवाद।
तर हामी तमासेहरूका लागि जे गजब हो, यही नै कसैका लागि राजनीति हो। सानो तमासा गरेपछि मान्छेहरू ग्यास बिर्सन्छन्, अस्पतालको लाइन बिर्सन्छन्, भोटेकोसीको सुरुङ बिर्सन्छन्, बिजुलीको बिल बिर्सन्छन्, महँगी बिर्सन्छन्, सुकुम्बासी बिर्सन्छन्, संसद्लाई गरेको अवमूल्यन बिर्सन्छन्, चमेलीको आँसु बिर्सन्छन्, नगरपालिकाको छुट्टै लिफ्ट बिर्सन्छन् र मुख्यतः त्यता अमेरिका पुगेर गर्नुपर्ने काम बिर्सन्छन्। उता के होला? त्यसको चर्चा छैन, मान्छेहरू तमासामा रमाएर उल्कापात।
माफ गर्नुहोला, मेरा लागि चाहिँ यो यात्रा कसरी सुरु भयो, त्यो त्यति धेरै महत्त्वपूर्ण छैन। कसरी अन्त्य होला, त्यो महत्त्वपूर्ण छ।
Warm birthday wishes to Hon’ble PM Shri @narendramodi Ji. May you be blessed with good health, wisdom and strength.
May the enduring friendship between Nepal and India continue to grow stronger for peace, prosperity and shared progress.
#HappyBirthdayModiJi
चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक बनेको ठूलो ताल फुटेको भन्ने सूचना रसुवाका प्रमुख जिल्ला अधिकारीमार्फत प्राप्त भएको छ।
तसर्थ, रसुवागढी हुँदै भोटेकोशी/त्रिशूली नदी प्रणालीको तटीय क्षेत्रमा रहेका सबै नागरिकहरूलाई अत्यन्त सतर्क रहन तथा सुरक्षित स्थानमा रहन हार्दिक अनुरोध गर्दछु।
A respectful minute of silence was held in memory of the FC Barcelona members who passed away during the course of the past season, as well as the victims of the devastating floods along the border between Nepal and China.
FC Barcelona expresses its condolences following the devastating floods along the border between Nepal and China. Our thoughts are with those who have lost loved ones, with those who remain missing, and with all the communities affected by this tragedy.