भोगाइहरु नितान्त ब्यक्तिगत हुन्छ्न। त्यसैले तपाईं आफ्नो भोगाइ अरुलाई शब्दबाट बुझाउन सक्छु भन्ने सोच नराख्नुस र अरुले भुझेन भनेर निराश पनि नहुनुहोस। जति अनुभवले सिकाउछ त्यति शब्दले कहिले पनि सिकाउन सक्दैन।😇😇🤗💕
गाउँ घर मा तिम्रो याद ले यो मन रोई रहन्छ डाडै मा यो ��ाझ बेला तिम्रो नै बाटो हेरी बसिरहन्छु छिटै फर्की आउ है प्यारा म तिमिलाई नै कुरीरहन्छु 🙇♀️
#गाउँ_कि_चेली_प्रदेशि_को_सम्झना_मा
#शुभसाझ 🪔🙏❣️