हिजो गाह्रो हुँदा चलेकै हो ।
आज पनि गार्हो छ चल्नै पर्छ,
भाेलि झन गाह्रो आउँछ सहनै पर्छ,
पर्सि त राम्रो हाेला पर्खिनै पर्छ !!💔🥹❤️🩹
#जिदन्गीको_निय��� ♥️🕉💫
मानिसहरुलाइ क्षमा गरेर असल बन्नु
तर फेरि बिश्वास गरेर मुर्ख नबन्नु ।
यदि तपाईं एउटै ढुङ्गामा सय पटक
ठोकिँनु भयो भने
गल्ति ढुंगाको होइन,तपाइको हुन्छ ।।
आजको ज्ञान 🥰🙏🏽
जीवनका तीन सिद्धान्त:
१. आफूले माया गर्नेसँग सधैं माफी माग्नुहोस्
२. आफूलाई माया गर्नेलाई कहिल्यै नछोड्नुहोस्
३. आफूलाई विश्वास गर्नेसँग कहिल्यै केही नलुकााउनुहोस्।