यो समय विश्वका सबै देशहरु साझा प्रयासका लागि जुट्ने समय हो । हामी सफल हुनेछौं । सफलता हामी सबैको हुनेछ ।
'कोभिड-१९' को अन्त्य भई सु-स्वास्थ्य, दीर्घायु, सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामना गर्दछौं । नव वर्षको शुभकामना ।
श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।