@Jhakri_didi नेपालमा कम्युनिष्ट छन् र भनेको 🤔 त्याग र बलिदान हुन्छ बर्ग समानताका कुरा हुन्छ, पैसाको पछि आफ्नो स्वार्थ मा हिडने विदेशी इसारामा नाच्ने कम्युनिष्ट कसरी 🤔🤔🤔
VVI को सवारी हिड्ने बाटोमा एम्बुलेन्स चलाउन पाइन्छ त? नक्कली कम्युनिस्ट माफिया र बिचौलियाको पो यतिबेला शासन छ देशमा। कट्प्पा बाङ्गो औंला बनाउदै हिड्ने VVI रे।एम्बुलेन्स र दमकलको गाडी संसारको जुनसुकै देशमा पहिलो प्राथमिकता हुन्छ त्यसपछि अरुको त कट्प्पाले शासन गरेको देशमा यस्तो छ।
@NirmalPrasai5 पैसा उनले घरबारी बेचेर बनाका हुन र ?? कति कमिसन त्यसबाट पाए त्यो हेर्नु नि 🤔 यस्ता बुद्दी भएका उम्मेद्वार चुनावमा उठेसी
ठङ्गा बाहेक अरु के मिल्थ्यो र 😀😀
पशुपति नाथ मन्दिरको नियम मन्दिरको हुन्छ।मन्दिरको विषयमा राजनीतिक दखल दिन मिल्दैन।राजाको यही अभिव्यक्तिका विरुद्धमा दरबार हत्या काण्ड र धर्म निरपेक्ष बनेको कुरा स्वयं भारती प्राज्ञिक व्यक्तिहरु बाट खुलासा निरन्तर भैरहेका छन।हामी चेत्ने कहिले?✍️
👇️👇️ https://t.co/NC61fsrr8U
@mpbinita129 सँस्कृति संस्कार भनेको पछ्याउँदै ल्याउने कुरा हुन डिग्री हासिल नै गरेको भएनि त्यो जानिदैन । मिसनरीहरुले सनातनी सभ्यता सकाउने भए थुक्क तिम्रा राजनिति 😡😡😡
@Kalpana9133 खोइ त आँखाबाट आँसु आएको ??
जबर्जस्ती कसैले रुवाएको छ भिडियो बनाउँदै
सायद अगाडि बस्नेको हातमा तँलाइ मार्छु भन्दै
धम्काउदै यतिसम्म बोल्न बाध्य पारेको देखिन्छ
स्पस्ट रुपमा नत्र उ बसेको दिन रातको सिसिटिभि फुटेज किन हुदैँन
त्यो दिनको होटलको गतिबिधि किन कैद भएन ?
प्रस्न गरौ न 🙄
असली सहकारी ठग कांग्रेस एमाले अनि तिनिहरुका मतियार हुन् । @shishirdahal को यो भिडीयो हेर्नुस । कांग्रेस र एमाले ले गरीब जनताको पैसा कसरी लुट्न सम्म लुटे ।