घाइतेलाई इँटाभट्टामा हालेको आरोप लागेका पूर्वमन्त्री आलम निर्दोष नै हुन् भने ६ वर्ष जेलमा किन राखियो ?
रौतहटका युवाहरू त्रिलोक (पिन्टु) सिंह र ओसी अख्तर मियाँ मारिएका होइनन् भने १८ वर्षदेखि कहाँ छन् ?
न्यायका ला��ि लड्दै सर्वोच्चसम्म पुगेकी ओसीकी आमा रुक्सानालाई गोली हानेर कसले र किन मार्यो ?
https://t.co/Ds10M5ADqj
Tripadvisor best nature destinations, 2024.
1.🇳🇵 Kathmandu, Nepal
2. 🇻🇳 Halong Bay, Vietnam
3. 🇪🇬 Hurghada, Egypt
4. 🇲🇺 Mauritius
5. 🇮🇩 Lombok, Indonesia
6. 🇺🇸 Kauai, US
7. 🇹🇿 Zanzibar Island
8. 🇰🇾 Grand Cayman
9. 🇬🇵 Guadeloupe
10. 🇿🇦 Kruger National Park, South Africa
NEWS: @SpaceX is working on launching @Starlink satellite internet service in Nepal 🇳🇵
Starlink representatives including Director Rebecca Slick recently presented a demo of how its satellite network works to Prime Minister KP Sharma Oli and other high-ranking officials.
उनलाई देखेर मलाई यास्मिन अहमदको याद आयो, जस्ले भनेकी छिन -
' लेख्न सुरु गर्ने भनेको , लेखेर हुदै होइन । जीवनलाई बांचेर हो । सजिव र लामो आयु भएको लेखन - हावाबाट अक्षर निकाले जस्तो सजिलो काम होइन ।
आफुले देखेका, भोगेका र महसुस गरेका भावनालाई अक्षरले सुस्तरी मुसार्ने काम हो लेख्नु । अलि ठाडो भाषामा भन्दा , तिमी , जो संग कुनै कथा नै छैन कसरी स्टोरी टेलर हुन सक्छौ ? !
सबैले धेरै प्रयोग गर्ने एउटा थेगो छ - उ क्रिएटिव मान्छे रे । मलाइ लाग्छ , त्यस्तो कुनै बिशेष मान्छे संसारमा हुदै हुदैन । यदि त्यस्तो कोही हुन्छ पनि , फगत यति मात्र हुन्छ - तिनीहरु संवेदनशील मन र अलि गहिरो नजर भएका मान्छे हुन , जो उत्सु��� आंखा लिएर बाचेका हुन्छन '
आज गाउँमा पीङको लट्ठा बनाउन एकजुट हुने त्यही समाज हिजो धारा बनाउन खटेको भए काकाकुल भएर कुनै पुस्ताले बाँच्नु पर्दैनथ्यो। गफ धेरैथोरै होला रे, पानीको स्रोत त घटीबढी हुन्न नि। कसैले एक थोपो पानी बनाउने सामर्थ्य राख्दैन।
Happy #NationalInternDay! 🎂
Our @NASAInterns are an integral part of our workforce who contribute to our missions in significant ways.
Are you up to the challenge of becoming a NASA intern? Apply for our Spring 2025 internships by Aug. 23: https://t.co/s69uwyR1LJ
गुनासो धेरै गरियो आफ्नो जिवन सगँ
भला-कुसारी भएनछ आफ्नो मन सगँ
तिमिलाई लाग्दो हो भूल्छ यो यात्रीले
तिम्रो याद मुटूमा राख्या छू जतन सगँ
मेरो कलम सगँ दोस्ति हूने नै थिएन
दिलले दोस्ति नगाँसेको भए धन सगँ
तिमिले छोडेपछि हो म एक्लो भएको
त्यसैले सास बढेको ह��� एक्लोपन संग
कर्णाली :-
जन्म-जीवनको २३ औं बर्ष, ६० के जी अन्तर्गत, सफलता खण्डमा मेहनतको तार चुडिएकोले प्रगतिको लाइन अबरुद्ध छ। प्रविधिहरु केन्द्रिय राजधानीबाट कर्णाली पुग्दैछन। धैर्य गर्नुस। धन्यवाद ।।