Fan of sarcasm, dry wit and food! Normally on here for the shits and giggles, whilst also tackling the ocassional numpty. Also partial to the odd poll or two.
सभापतिमात्रै किन प्रधानमन्त्री नै भन्नुस के, बीच्चैमा भदौ २४ नआ भए ओलीसँग भको समझदारीअनुसार यतिवेला शेबदे प्रधानमन्त्री हुन्थे! भदौ २४ पछिका घटनाक्रम असंवैधानिक मानेपछि देउवालाई प्रधानमन्त्री भन्न किन लाज मान्नु !!
गगनलाई पार्टी सभापति मान्न सकिँदैन” भन्दै मञ्चमा चार हात उफ्रिनेहरू नै चुनावी टिकट पाउन सभापति गगनथापा लाई कुरेर गेटमा चार घण्टा कुरेर बसेको मैले देखेको छु।
"कांग्रेस एक होस्" - देउवाजीको सन्देश।
एकता गर्ने तरिका 👇
आफ्नै छुट्टै भेला।
आफ्नै छुट्टै सभापति।
आफ्नै छुट्टै कांग्रेस।
एकताको यस्तो मोडल बिल्कुल नयाँ हो हेर्नुस । 🙏
अधिवेशन लडेर फेरि नेतृत्व लिन के ले रोकेको रैछ १.० का फोहोरीहरुलाई? खाली १२-२७ कुरा गरेकाे छ, लजिक शून्य छ। सत्ता शक्ति बिना एक छिन बस्न नसक्ने लम्पटहरु। अब गुटका खाँदै, र्याल चुहाउँदै ३.० कांग्रेश बनाउ जिमुहरु।
अब कांग्रेस, एमाले, माओवादी, मधेशवादीले के गर्ने? बिना पसिना थुपारेको धन छेर्ने, अनि भुइँमा खुट्टा टेक्ने । बस यो दुई काम मात्र गर्ने । अरु काम मैले देखेको छैन ।
ल फेरि अर्को प्रतिशोध थपिने भएछ । ल फेरी भन्न थाल्नुस् प्रक्रिया पुगेन, हतार भयाे, द्वन्द्व निम्तिन्छ, नायकको अनिल कपूर बन्न खोज्यो आदि इत्यादि ।
२०४८ सालदेखि सार्वजनिक पद धारण गरेका नेता, उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्दै सरकार https://t.co/TqjNbBJnAA
हाई प्रोफाइल व्यक्ति समातिनै नहुने भयो देशमा, प्रतिशोध, गैरकानुनी ह्यान त्यान भन्दै हो-हल्ला गर्ने बानी परिसक्यो सडक देखी सञ्जाल सम्म।
अदालतकाे पूर्जी कुन कुन बेला आवश्यक पर्छ, कुन बेला नभए पनी हुन्छ,थाहा छ? तपाईंलाई था छैन, सरकारलाई छ त्यै भएर खड्गे र राइटरलाई उठाएर लगेको।😡
कलिला विद्यार्थी मरेकै हुन्। आयोगले दोषी किटानी गरेकै हो। लोकतान्त्रिक देशमा जस होस् कि अपजस — थुप्रने राजनीतिकै टाउकोमा हो।
न्याय प्रणालीमा विश्वास गरौँ। नागरिकको दिमाग थप नभुटौँ। निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटो भन्दै उत्तेजना फैलाउन बन्द गरौँ।
थप मुठभेड देशले धान्दैन!🙏
आज दिनभर भदौ २३ लाई कार्यान्वयन गराउनुस्, भोलि २४ को विध्वंस, लुटपाट र जेल तोड्नेहरुलाई कारबाहीको दायरामा ल्याउनुहोला !
हामी कानुनी राज्य चाहन्छौँ, पात्रोमा पनि २३ लगत्तै २४ नै आउँछ ! हामी निशर्त अपेक्षा गर्छम् । नो नेगेटिभिटी !🙏
खड्ग ओली र रमेश लेखकलाई पक्रन ढिलो भएको हो, ढिला सुस्ति गर्ने छुट कुनै सरकारलाई हुनुहुँदैन। जन हत्याराहरुलाई बेलैमा समात्नु पर्छ, चाहे सरकार कामचलाउ होस् वा निर्वाचित ।
अनि नी तपाईं झोले**जीहरुले भनेर बङ्गलादेश पाकिस्तान बन्ने हो र देश? अचम्म छ!!