मैले बुझेको राजनिती निति सिद्धांत बिचार निरन्तरता र बिवेक जस्तो लागेको थियोे तर म गलत रहेछु अहिले बुझ्दै गर्दा त यी माथी लेखेको हरफ हरु त पुस्तक भित्र को फगत मसि पो रहेछ किनकि आजको राजनीति बैंक भित्र को पैसा ले चलेको छ चेतना भया
म कक्षा ५ मा हुंदा नेपाल को प्रधानमंत्री शेरबहादुर देउबा मेरो छोरी अहिले कक्षा ५ हुदा पानी प्रधानमंत्री शेरबहादुर देउबा !!!!!!!!!!!!! युवा नेतृत्व स्थापित हुदै छ……. की कि हो @sujansubedi34 दाई