कुनै पार्टिको झोले मेयर भा भए, चुं सम्म बोल्ने हिम्मत राख्ने थिएन! धन्न स्वतन्त्र मेयर छन र पो ! अझै पनि समय छ, जिम्मेवार नागरिक बन्ने, मंसिर ४ मा स्वतन्त्र चुन्ने 🙏🙏
बिनाकाम खेलाडिको पुच्छर बनेर पदाधिकारी को नक्कलि बिल्ला भिरेर जापान पुगेका लाजमर्दा नौटंकि गरेका मनुवा हरुलाई सम्बन्धित खेलाडि ले पदक नल्याए ५ बर्ष जेल हुने कानुन ल्याउन जरुरि देखिन्छ |