ढुँगा मुढा, बन्द हडताल तोडफोड, नारा-जुलुस ईत्यादीलाई राजनीतिक योगदान मानिंदा सम्म जन्ताले चाहेजस्तो विकास निर्माण गर्नसक्ने व्याक्ति नेतृत्वमा आउन सम्भब छैन । विकसित नेपालको लागि नेपालीको सोचमा परिवर्तन जरुरी छ।
बिना तयारी गरिने ठाडो प्रश्नोत्तरमा शब्दचयन यस्तै हुन सक्छ। अर्को पटकदेखि हिरोगिरीतिर लाग्नुभन्दा पर्याप्त समय लिएर जवाफ फर्काऊ, भाइ; यसरी चिप्लिँदैनौ।
बुढीगण्की प्राधिकरण बनाएर बन्ने होइन है त विद्वान वर्ग।
१•अहिले सम्मको लगानी सरकार को लगानी भन्नुस, २•बाँकी लगानी खोज्न आव्हान गर्नुस्;
३•डाउन स्ट्रीम बेनेफिट बारे भारत संग कुरा थालिराख्नुस्, वार्ता वर्षौँ चल्नेछ।
४• आफ्ना भोटर लाई सुविधा थपिराख्ने जुक्ति बन्द् गर्नुस्।
I'm going to GEO Business on 3-4 June 2026 at Excel London! Register for your free ticket and join me there. https://t.co/zkIocJNDbk #GEOBusiness#geospatial#surveying
खुम्बु आइसफलको डेडलक हट्यो, खुल्यो सगरमाथा चढ्ने बाटो | The deadlock at the Khumbu Icefall has been resolved; the route to climb Mount Everest is now open
मदन भन्डारी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीले सो विश्वविद्यालयमा अध्ययन र अध्यापन् गर्न विदेशी विश्वविद्यालयमा पढेकाहरुको हकमा equivalence, अर्थात, समक्षता नचाहिने बनाएछ।
पछिल्लो समयमा नेपालका उच्च शिक्षा केन्द्रले गरेको सबैभन्दा उत्तम निर्णय यहि नै होला!
अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला? १ हप्ता? २ हप्ता ? ३ हप्ता ?त्यस्तो के आपत्काल लागेको थियो र १-२ हप्तापनि कुर्न नसकिने?यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ,नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ। यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो।यो तत्काल फिर्ता हुनपर्छ।
मान्छेलाई भडकाउने काम बन्द गर्दा हुँदैन ? यसलाई धार्मिक स्वतन्त्रताको अभ्यासको रूपमा किन नबुझ्ने? विभिन्न समुदायका मानिसहरू आफ्नै भाषा र भेषभूषा र विधि मा सपथ लिँदा हुने, तर सनातनहरूले आफ्नै इच्छाअनुसार गर्दा विरोध गर्नै पर्ने हो?
@belakoboli मान्छेलाई भडकाउने काम बन्द गर्दा हुँदैन ? यसलाई धार्मिक स्वतन्त्रताको अभ्यासको रूपमा किन नबुझ्ने? तपाईंले उल्लेख गर्नुभएको अन्य समुदायका मानिसहरू आफ्नै भाषा र भेषभूषामा सपथ लिँदा हुने, तर हिन्दु र बौद्ध धर्मावलम्बीहरूले आफ्नै इच्छाअनुसार गर्दा विरोध गर्नै पर्ने हो?