Home
Language
English
Türkçe
Bahasa Indonesia
About
Privacy Policy
Terms of Service
Pricing
Sign In
Download All
Share
३भु 1 Bhattarai
@bhu3on
Never give up. Arghakhanchi-Kathmandu graduate in management. flow - flow back unflow- not unflow back.
(Arg-KTM) NPL
Joined February 2013
3.1K
Following
3.4K
Followers
2.7K
Posts
Pinned Tweet
३भु 1 Bhattarai
@bhu3on
over 10 years ago
सीप हतियार र पैसा गाजरमुला जस्तै हाे। हतियार जति धारिलाे भाे गाजरमुला उति सजिलै धेरै काट्छ । दुनियाले दिमागमा लगानि गर्छ ..!
३भु 1 Bhattarai
@bhu3on
about 9 years ago
सपना जहाँ विपनामा कुम्सियका चाहात र उकुसमुकुस भावनाहरुलाई अनुभुत गराउछ क्षणिक सन्तुष्टिकाे सुखान्भित महसुसले केहि भएनि मन तृप्त हुदाे रहेछ ।
bhu3on
retweeted
Disaster kamal
@kamal_kafle
about 9 years ago
हामिलाइ आफ्नो बारेमा कसैले राम्रो कुरा गर्यो भने एक पटक सोच्छौ तर कसैले नराम्रो कुरा गर्यो भने सिधै सुहिकार छौ।हामी आफूमा आफ्नो बिश्वास छैन😁
bhu3on
retweeted
Dipendra Bista
@rock_7up
about 9 years ago
आफुले त आज दहि मात्र भेटे भोली पर्सि चिउरा मिल्यो भने चिउरा खाएर बेलि डान्स गर्दै पेट हल्लाइ हल्लाइ पेट भित्रै म त दहि चिउरा मिक्स गर्छु 😂😂😂
Who to follow
म पनि नेपाली
@shanketkoirala5
सके सम्म अरुको मन नदुखाउने गरि व्यवहार गर्नी कोसिस गर्छु,लेख्न भन्दा पढ्न बढी मन पर्छ, बाकी पछि लेखौला, Syangja-Butwal,
श्रम जिवी
@razivc
तपाईले जे छ त्यसले जे गर्न सक्नु हुन्छ गर्नुहोस , एक सच्चा नेपाली
bhu3on
retweeted
जुनकीरी ~जुनु
@junakiri3
over 9 years ago
बोल्नै छाड्यो आजभोलि रिसायाै कि कसो अन्तै लगि मनको भारी बिसायाै कि कसाे कुरा हुन्थ्यो मीठो ट्विटर र इमोमा तातोतातो मनको बह चिसायाै कि कसाे
bhu3on
retweeted
SHANKAR BHATTA
@rasuwali_kaanxa
about 9 years ago
जब एउटा विद्यार्थी फेल हुन्छ, ब्यक्तिगत रुपले हुदैन । फेल त स्कुल,शिक्षक,अभिभावक पनि हुन्छन । तेसैले विद्यार्थीलाई मात्र दोष दिन मिल्दैन ।
३भु 1 Bhattarai
@bhu3on
about 9 years ago
अाशा र भराेसमा धेरै अन्तर छ किनकि अाशा त्याे मान्छेको गरिन्छ जुन अाफ्नाे थियाे तर भराेसा त्यसकाे गरिन्छ जुन अाफ्नाे छ र रहिरहनेछ ।
bhu3on
retweeted
Awasthi Bishnu
@bisnuawasthi33
over 10 years ago
जीन्दगीमा सबभन्दा बढी माया उसैको हुदो रहेछ जो आफ्नो लागी बनेको हुदैन।
bhu3on
retweeted
ड्रीम ब्वाई मादु
@dreamboymadu
over 9 years ago
धन्न केटा भएर जन्मिएछ! केटि भएको भए धोतिको सिरिएल हेर्दै ग्वाँ-ग्वाँ रोएरै जिन्दगी जान्थो😂😂😁😁
bhu3on
retweeted
🇳🇵बिकास~पन्त🇳🇵
@PantBikash
over 9 years ago
आफू नराम्रो छु भनेर कहिलै पनि दुखी नहुनु किनकि 👉 वास्तविक जिन्दगी बुझ्नेहरुले हजुरहरुको रुपलाइ हैन व्यबहार लाई हेरेर साथ दिने गर्छन ✊✊✊
bhu3on
retweeted
ऋषि मुनि
@RikshiG
over 9 years ago
खुर्सानीकै अस्तित्वमाथि त संका लागेर चाखेर किन्दा रचन् आजकल मुन्छेहरु। झन तिम्रो माया को त के भर भयो र।।😈😈
bhu3on
retweeted
आर के आचार्य
@aark_rk
over 9 years ago
यो दुनियाँसँग तिमी के आशा राख्छौ , मरेपछी ओढाएर लगेको कात्रो पनि खोसेर निर्बस्त्र चितामा जलाउँछ !!!
bhu3on
retweeted
RB Adhikari
@adhikariramesh5
over 9 years ago
न कुनै केटिको प्रेमप्रस्ताव आउँछ न फ्रेन request न कुनै केटि नै पटिन्छन न साला कुनै जागिर पाइन्छ हैन भगवान ले मलाइ के सोचेर धर्तीमा पठाए त😀
bhu3on
retweeted
समीक्षा💕💕
@samu_official04
over 9 years ago
एउटा रुखबाट लाखौ सलाइको काँटीहरु बन्छ तर त्यही एउटा काँटिले लाखौ रुखहरु जलाउन सकिन्छ।यसरी नै एउटा नकारात्मक विचारले सम्बन्ध बिग्रने गर्छ😄😅✋
bhu3on
retweeted
समीक्षा💕💕
@samu_official04
over 9 years ago
जसरी एउटा बलियो धातु फलामलाई नष्ट गर्न उसैमा लाग्ने खियाले गर्दछ।त्यसैगरी मानिसलाई पनि बर्बाद गर्ने भनेको नै उस्को कुविचार र स्वार्थ ले हो😁✋
३भु 1 Bhattarai
@bhu3on
over 9 years ago
अनुहार मा जति मेक अप गरे पनि Smile छैन भने केही शोभा दिदैन , तर Smile छ भने मेक अप गरीराख्नुपर्दैन ।।
bhu3on
retweeted
हलि भाई
@prakash_bohara1
over 9 years ago
परिक्षामा त जताबाट पनि दुख पाउने कलमले नै हो|फरक यत्ति छ जान्नेहरु लेखेर दुख दिन्छन्,नजान्नेहरु टोकेर दुख दिन्छन्|
bhu3on
retweeted
अर्जेल जेठा
@isitakoram
over 9 years ago
संघर्ष गर्न बा संग सिकियो संस्कार आमासंग ! बाकी कुराको के आपत जे सिक्नुपर्ने हो दुनियाँले सिकाउँदै छ सिकिदै छ !
bhu3on
retweeted
Nabin shrestha
@Nbn1995
over 9 years ago
😂 समुन्द्रको छेउमा खिचेको फोटो देखेर पटिएकी केटि लोकेसन दुबई हो भन्ने थाहा पाए पछि छोडेर गइ भन्नू हुन्छ उहाँ
bhu3on
retweeted
sony sahara
@sonysahara073
over 9 years ago
यदि कसैले हजुरको "क्षमता"मा सङ्का गर्दछ । भने दु:खी हुनु आबस्यक छैन। किनकि: प्राय:सङ्का "सुन"को शुद्धतामा गरिन्छ। "फलाम"को हैन।
Last Seen Users on Sotwe
Pasutri bandung
Seen from
Indonesia
hairy_musclebear (onlyfans top 0,7%)
บิ๊ก 50+
Seen from
Thailand
ivu
Seen from
Singapore
PetitSlim
Seen from
Brazil
Aarya
Seen from
Oman
Daddy China
Seen from
Singapore
gokhantest
Seen from
Netherlands
sruthi
Seen from
Netherlands
THS Haber
Seen from
Turkey
Trends for you
1
Packers
Under 10K tweets
2
Jordan Love
Under 10K tweets
3
Cleveland
Under 10K tweets
4
Bijan
Under 10K tweets
5
#TSTLOASTheEncore
Under 10K tweets
6
Matt LaFleur
Under 10K tweets
7
Kyle Pitts
Under 10K tweets
8
#AHS13
Under 10K tweets
9
Lucas Spence
Under 10K tweets
10
Babylon
Under 10K tweets
Most Popular Users
1
Elon Musk
@elonmusk
241.7M followers
2
Barack Obama
@barackobama
119M followers
3
Cristiano Ronaldo
@cristiano
114.4M followers
4
Donald J. Trump
@realdonaldtrump
111.9M followers
5
Narendra Modi
@narendramodi
107.2M followers
6
Rihanna
@rihanna
98.7M followers
7
NASA
@nasa
92.4M followers
8
Justin Bieber
@justinbieber
91.8M followers
9
KATY PERRY
@katyperry
90M followers
10
Taylor Swift
@taylorswift13
83.9M followers
11
Lady Gaga
@ladygaga
75.4M followers
12
Virat Kohli
@imvkohli
73.3M followers
13
Kim Kardashian
@kimkardashian
70.9M followers
14
YouTube
@youtube
68.8M followers
15
Neymar Jr
@neymarjr
66.4M followers
16
Bill Gates
@billgates
65.2M followers
17
Selena Gomez
@selenagomez
63M followers
18
The Ellen Show
@theellenshow
62.3M followers
19
CNN
@cnn
61.8M followers
20
X
@x
60.7M followers
Olivia
Online
✨
⭐
💫