देस विकास हुन समाज को आर्थिक र सामाजिक पक्ष सबल बन्नु पर्दछ बाकि कुरा आफै सुधारीदै जानेछ ।
सबल socio economic अबस्था विना कुनै पनि राज्यकाे विकास फगत दिवा सपना मात्र हो ।
हामी गल्ती बाट कहिले पनि सिक्न सकेनौं।
हामी संग करिब तल्लो तटीय क्षेत्रहरूमा सूचना प्रवाह को लागि २ घण्टा भन्दा धेरै समय थियो। बस्ती छोडेर स्कूल छोडेर जान सूचना दिन प्रशासन नराम्ररी चुको।
विद्युत र सञ्चार समस्या भए नी प्रशासन ले वाकीटकी को प्रयोग बाट सजिलै सूचना पुर्याउन पर्थो।
प्रकृतिले किन सधैं यति सारो दुःख दिन्छ हाम्रो नेपाल लाई नै?
रसुवागढी देखि टाढा रहेको त्रिशूली र बेत्रावती बाट किन मान्छे सुरक्षित स्थान तिर सार्नको निम्ति उचित सूचना प्रवाह भएन? कि कहाँ हामी चुक्यौं?
@Rejinaakhadka12 Flight ticket different class काे allocation हुन्छ, त्यही अनुसार Price पनि फरक हुन्छ, सस्तो बाट महँगो हुँदै जान्छ। धेरै demand हुँदा सस्तो class काे ticket चाँडै सकिन्छ, अनी महँगो हुँदै जान्छ। यसमा नाफा कमाउन भन्दा पनि यो हवाई टिकट हरु सबै नै यसरी नै महँगो हुँदै जान्छ।
@ptkums देउवा ८० पुगिसकेका थिए, राजनीति गरेर न पुगेको केही थिएन। कांग्रेसको माया सबै भन्दा बढी देउवालाई हुन पर्ने हो। तर देउवा वचनको पक्का भएर कि अझै शक्तिको लोब, उनीले कति पनि लचकता देखाएनन्। ऐन सिंह महरले देउवाको क्षेत्र बाट चुनाव हारे। कांग्रेस यसरी नै चल्छ, घन्टीलाई सजिलो।
@ptkums एउटा कटु सत्य:
- क्रियाशील मात्रै होइन कि कांग्रेसको नेता स्तरको मान्छेले पनि आफूले अवसर नपाए अर्को पार्टीलाई भोट हाल्ने परम्परा धेरै पुरानो हो (२०५६ देखि थाहा पाइ आको छु। कांग्रेस सधैं असफल रहनुको कारण यही हो।
@ptkums तपाईंहरुले यसरी तीन तीन ओटा ग्यास सिलिन्डर खाली गरेर किर्तीम अभाव सिर्जना गरेर यो सरकारलाई असफल बनाउन खोज्ने? केही समय १ छाक खाए नी हुन्थो, श्रावण को महिना छ, यसो व्रत बसेको भए नी हुन्थो कम्तीमा २/३ को सरकार लाई सहयोग हुन्थो नी दाजु। तपाईं हरुको नियत सफा देखिएन।
😂
@roshansibakoti@DpakPoudyal महरा र रोशनी को केश भन्दा सन्दीप काे केश फितलो थियो दाजु? जबरजस्ती करणी मुद्दामा नाबालिक हुँदा हुँदै पनि यत्रो भेदभाव किन दाजु ? महरा र सन्दीप काे मुद्धा दुवै गम्भीर प्रकर्तीको हो। दुवै गलत थिए , तर उन्मुक्ति पाए।
@DpakPoudyal अरु देश (मानौ तपाईं देश अष्ट्रेलिया). किशोर श्रेष्ठ जस्ता मन्छेनै हुन्नन् के दाजु जेल जान को लागि। तर नेपाल को कानुन अनुसार फेरि नी पुलिस के समात्ने खालको चाई होइन। पहिले कानुन बनाउन परो क्या दाजु।
आफ्नै हातमा कापीकलम, आफ्नै हातमा मसी.......!
राहदानी विधेयकमा रविलाई राहत दिने प्रावधान : दोहोरो नागरिकता र झुटो विवरणलाई जघन्यबाट सामान्य बनाउने प्रस्ताव https://t.co/hl4ADKySnq
@Rejinaakhadka12 This is the one. Politics is very, very dirty, even a layman could imagine. All those frustrations and criticisms received by the federal government could backlash in upcoming local elections & provincial elections. So they deliberately needed potential threats taken down.
@DpakPoudyal नेपालीले नेपाली भन्नु ठिकै हो। यसमा त्यस्तो आपत्ति होइन। ब्रिटिश मिडियाले नेपाली ब्रिटिश दुवै identity राखे,सेभेन न्यूजले ब्रिटिश भनेको रच अष्ट्रेलियामा। नेपाल born British नागरिक हुन्। Nepalese-British mountaineer नै हो सत्य। तर उनी ब्रिटिश नागरिक हुन्न नेपाली नागरिक होइनन्।
@ubdrain@sanpokh प्रधानमन्त्री धेरैपल्ट परिवर्तन हुनु हाम्रो समस्याको कारण नै होइन। सत्तामा पुगेपछि संस्थागत स्थायित्वभन्दा व्यक्तिगत मनोमानी गर्ने प्रवृत्तिको समस्या हो। यसमा बालेन झनै खराब देखिए। पुरानो कुनै एक व्यक्तिलाई समस्याको जड देखाई आफू सत्तामा पुग्ने प्रयास संसारभरिको सामान्य विषय हो।
कि नयाँ गाडी कि नयाँ जहाजको लन्च स्वतस्फूर्त रुपमा सबै हाउसका समाचार बन्छन्।
कि राम्रा मान्छे मरेपछि अबिच्युरी ।
हैन भने डा केसी अनसन किन बसेका छन्, उनका माग बारे सत्यतथ्य बुझेर बुझाउने काम नेपाली मिडियाको हैन ?
डाक्टर गोविन्द केसीको मुद्दा सधैं स्थिर छ। स्वास्थ्य सँग जोडिएको विषय एउटै नै हो।
फेरियो त केवल सरकार, डा. केसी लाई साथ दिने हरु सत्तामा पुगेसी को बोली। उनीहरुले डा. केसी लाई साथ दिएकै थिएनन्। उनीहरु सबैलाई एउटा मुद्दा आवश्यक थियो आफूलाई स्थापित गर्न।
@utsab_vaxson We had a constitutional discussion, stating that the state is the decider of taxes, etc. Anyway, I felt like you changed your philosophy.
@utsab_vaxson But it is completely contradictory, bro. Sorry to say, but you said who would set appropriate tax? what is appropriate tax? bla bla. I wish you could stick to the principle rather than changing your stance on your support.