@photonics202 आनि तिमिहरु नेताले यो देशमै बस्न लायेक का छोडेकाछौ र। जुनदिन देश लाई बस्न लायेकको बानाउ आनि मात्रै जनतालाई ठग भन तामाङजि। नत्र कालो झन्डा लाई चेतावनी समजेर सुद्र तिमीहरु नेताहरू ।।।
@Daadaghare@hamrorabi रबि दाइ अब हामी नेपाली जन्ता 3 करोड बाट घटेर 1.3 करोड भै सकेउ आव 1.5 करोड जन्तालेनि तपाइँले कहिले बोलाउने होला भनेर कुरेर बसेका छन। आब यी लोभी पापी बाट यो हाम्रो देश बचाउनु पर्यो दाइ।
@Online_khabar यो देशमा के सत्य के झुठ।।। कानुन छ त के छ के छैन ।। नयाय कस्ले पाउने कस्ले पायो र ।।। खै के नै बाकिछ र जनता र जिवनले।।। हे भगवती म यो कुन ठाउँमा छु यो कुनै देशहो य नर्क हो ।।।
@IRCTCofficial PNR no:6126336843.Cocach no:C5 Seat no:20 ,21.This is our 2nd jaurny ghy to njp.i so proud feel and our experience Sima Limboo service was very https://t.co/liHwD2E2Cu was awesome and staff behebir very frendly and honstly .....
@adh_bi@bidaribinod यो देश को सरकारी कर्मचारी , प्रहरी ,आदालतका वोकिल नियदिस, आनि नेता ले गरने भ्रष्टाचारको को सन्जाल यति खतनाक जस्ले बुझ्छ तेयो मानिस योदेशमा किन बसिछु भनी सधै प्छुताउछ्न। म नि पछुतो मानिराछु.....