A solid opening partnership and some late striking by Sompal Kami has propelled Nepal to a total of 230!
Will the Indian batters chase this down with ease, or can Nepal successfully defend the total and create history? 💪
#AsiaCup2023#INDvNEP
यही मिति २०८०/०५/१५ गतेका दिन हुन गईरहेको प्रादेशिक क्रिकेट संघ बागमती प्रदेशको दोश्रो अधिवेशनमा जिल्ला क्रिकेट संघ काठमाडौँ, भक्तपुर, ललितपुर तथा मकवानपुरको संयुक्त समर्थनमा बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दछु।
नेपाल क्रिकेट संघको आउंदै गरेको निर्वाचनमा नेपाल क्रिकेट संघको विधान अनुरुप योग्यता पुग्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक, अम्पायर स्कोरर तथा क्लबका प्रतिनिधि ज्युहरुलाई आफ्नो सदस्यता सुनिश्चित गरि विधानले दिएको हक र अधिकारको अभ्यास गर्नुहुन हार्दिक अनुरोध गर्दछु।
🙏🏻🇳🇵
यो तलको फोटोमा भएको काठमाडौँ एअरपोर्टको हवाईजहाजहरुको लाइनमा नेपाल बायुसेवा निगमको जहाज कुन चाहिं हो ? अथवा त्यो लाइनमा नेपाल बायु सेवा निगमको हवाई जहाज छ कि छैन ??? नेपालमा अहिले सम्म प्रधानमन्त्री बनेकाहरुलाई लाज लाग्छ कि लाग्दैन ??? बात कर्ता है ठुलो ठुलो, और काम कर्ता है शुन्य 👹👹👹