@Soniarts0 Happy Birthday precious girl, you will grow and thrive to be able to do many things in in your life, overcoming adversity because God has a special purpose, mission & plan, and loves you.🙏❤️
१५ बर्षपछि, पहिलो प्रेम गजललाई यसरी सम्झिएँ।🙏
खुल्ला आकाशमा जून रोयो
फुटेको बाँसुरीमा धुन रोयो ।
कता छ जुम्ला, कता छ हुम्ला
खच्चडको पिठ्युमा नून रोयो ।
बगेन यो भुमीमा एकथोपा पसिना
पराइभुमीमा न��पाली खुन रोयो ।
निर्दोष नै बाँधिए नेल र हतकडीमा
कठघरामा कठै नि ! कानून रोयो !
मुक्तक (कहिले काँही यस्तो पनि लेखिन्छ)✍️
शून्य लाग्दा मनमनै, आँसु खस्छ किन
झल्को आउँदा गाँठो पार्दै, मुटु कस्छ किन
कर्कलाको पानी जस्तै तर्किएर जाने
उही निष्ठुरी मान्छेसँग, माया बस्छ किन ?
पृथ्वी तिमी, संसार तिमी, सर्वस्व तिमी नै!
आज परेको जन्मदिनको भूगोल शुभकामना तिमीलाई !🙏🎂🎆
जहाँ रहूँ अथाह माया तिमीलाई!
जति बोलूँ अपार सम्झना तिमीलाई!
आजलाई होइन, अनन्त माया तिमीलाई!
एक जुनी होइन जुनी जुनी तिमीलाई!
लब यु मिस यु सो मच प्राण प्यारी🙏🙏🙏♥️❣️💕😍🥰😘💋🎂🎉🎆🌹
फूल जस्तै मगमगाओस् जीवन!
तारा जस्तै चम्किरहोस् जीवन!
जहाँ रहूँ जस्तै रहूँ,
अन्तर्यदेखि प्रार्थना छ है भगवान!
खुशी, सुख र दीर्घायुले भर्नुहोस् उनको जीवन!
🙏😘🥰
जन्मदिनको अवसरमा असीमित शुभकामना, उत्तरोत्तर प्रगति काममा र अथाह माया छ प्यारी! साह्रै साह्रै मिसिरहेको छु।🙏🪔🎂🎇
बारां, राजस्थान से दिल दहला देने वाली खबर जलवाड़ा गांव में तालाब में करंट फैलने से करीब 75 भैंसों की दर्दनाक मौत! बताया जा रहा है कि 11KV बिजली लाइन का तार तालाब में गिर गया। प्रशासन मौके पर जांच में जुटा है। क्या कोई ज़िम्मेदारी लेगा?
#Rajasthan#AnimalSafety#Negligence
The Himalayan glaciers including Sagarmatha are vanishing fast. This is more than an environmental issue it’s a climate emergency threatening millions. The #SagarmathaSambaad urges global action to protect our sacred peaks & people. Act now. The future depends on it. @S_Sambaad