आपत बिपत बाजा बजाएर आउदैन भन्छन तर कोरोना त बाजा बजाएर नै आयो समयमै सचेत भै आफु बाँच्ने र अरुलाई पनि बचाउने कि अझै महामारी फैलाउने यो तपाई हाम्रो हातमा छ
अचम्म है । एउटा गर्भवती महिलाले छोरी पनि पाउछे भन्ने अपेक्षा नै गर्दैन हाम्रो समाज । अथवा कुनै दुईजिउ भएको पेटबाट छोरी जन्मियोस भन्ने शुभेच्छा नै राख्दैन । जब कुनै गर्भवती महिलाको जिवनमा सबै क़ुरा ठिकठाक देखिन्छ मान्छेहरुलाई छोरै हुन्छ भन्ने विश्वास लाग्छ । अन्धो समाज😏
सन्सारमा आफु जस्तो जान्ने बुझ्ने अरु कोही नभएको सम्झने र अरुलाइ चाहिने नचाहिने वाहियात अर्ती उपदेश दिदै हिड्ने कथित गुरुहरुलाइ पनि गुरु पुर्णिमाको शुभकामना ट्क्य्राउछु।
😋😋😋