Dear Friends! Finally, My New Video “BINA FAKKAIMA” is out, please share it around and check it out! 🥰🙏🏻
#newvideo#bimallamaofficial New Nepali song 2021 Bina Fakkaima by Bimal Lama | ft. Alina and uday https://t.co/Niuj5RndID via @YouTube
यो भिडियो पोस्ट गर्न मन थिएन । तर व्यस्त राजमार्गमा यस खालको हर्कतले सुरक्षा संवेदनशीलतालाई खुला चुनौती देखेर मुकदर्शक रहन सकिन । कति सारो जोखिम मोल्न सकेको ?
२०८३ असार १४ साँझ ६ बजेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको करादी र बायटारी सडक खण्डको दृश्य हो यो ।
Indrive मा Rs. १७५ मा Accept गर्ने अनि फोन गरेर फर्किदा खाली हुन्छ भनेर त्यस्को डबल पैसा असुल्ने चालकहरु धेरै छन है,
१, २ जना बाहेक सबै ठग्ने मात्र हुने रहेछन के हो ? 😶 @NepalPoliceHQ
कर्मचारीको नियत हो या कुनै प्राविधिक कारण । देशैभर बिजुली कार्यालयहरुमा छड्के गर्न आवश्यक देखियो । बिहान गएको बिजुली कतिबेला आउने पत्तो नहुने, साँझ अति आवश्यक हुने बेला पनि बिजुली काटेको हुन्छ, यो अति भयो ।
ग्याँस प्रयोग घटाएर बिजुली प्रयोग बढाउने सरकारको नीति हावा खाने जस्तो छ ।