गगनको नाम नलिई लामिछानेले भने, 'दुईतीन वटा नागरिकता बोक्नेलाई मात्र होइन, एउटै नागरिकता र पासपोर्ट बोक्ने, तर देशका गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्ट र एसेट्सलाई पनि बाहिर पठाऔं, संसदबाट हटाऔं । जतिसुकै शक्तिशाली होस्, देशको मन्त्री होस् वा पार्टीको महामन्त्री किन नहोस् ।'
@mama_shr33 अलि अलि पढेका काङ्ग्रेसको पारा यस्तो छ video edit गरेर। हुन त काङ्ग्रेस हुन बुद्धि नभऐरै काङ्ग्रेस भऐका हुन। यस्ता नालायक कुलङघारले गर्दा खुमबहादुर हरु जन्मिरहन्छन्
रबि लामिछानेले गृहमन्त्री भएपछि सहकारी ठगेको भए कांग्रेसले अहिले उठाइरहेको सवाल एकदम सहि छ । तर गृहमन्त्री हुनुभन्दा पहिला नै सहकारी ठगेको भए कांग्रेस आफू सरकारमा बसेको बेला छानबिन समिती बनाउन किन आवस्यक देखिएन ? त्यो बेला झन ठगलाई तह लगाउने शक्ति आफ्नै हातमा थियो होइन र?
राष्ट्रिय भाउजु, रवी पद र पावरमा रहुन्जेल देश नबस्ने भईन। अकुत कमाऐको सम्पत्ति जापानमै थुपारेको छ। जापानका लागि नेपालकि राजदुत नआफ्नै नाताकि छिन। जति बसे पनि भयो। यता देवर @thapagk र @bishwaprakash77 अर्काको जुम्रा हेरेर बसेका छन। धन्न देश त पाऐकै हो मैले😂😂😂
बाख्रे @thapagk लगायत भ्रष्टकाङ्ग्रेसलाई छानीछानी यिनीहरूको राजनीति २०८४ निर्वाचनमा @JayGhanti ले स्वाह बनाउनेछ बनाउनुपर्छ।
यिनीहरूले अहिले देखाइरहेको चटकको एकएक हिसाबकिताब @party_swatantra ले राख्नुपर्छ। आम नागरिकहरुले यस गतिविधिलाई नजिकबाट नियालीरहेकाछन यसको मूल्य चुकाउनुपर्छ।
बढो कच्चा अर्थतन्त्र हो यो;निक्कै कमसल छ आजको अर्थतन्त्र । 15-59 बर्षका युवाको संख्या 61.9% रहेको अबस्थामा देशको अर्थतन्त्र यसरीनै परनिर्भर रहने हो भने; समाजसास्रिय दृस्ठिकोणले हेर्दा यो देश कहिल्यै अार्थिक सम्पन्नताको मार्गमा छैन भनेर बुज्नु पर्छ।
बिधालयमा गृहकार्य नगरी गऐको निउमा गुरुले थोब्बि धुलाईसकेर अन्त्यमा पख तेरो बाउलाई नभनि भनेपछि म त्यो दिन घर नै नगई मामाघर गऐको याद आयो।
#KantipurNews#kailashseriya#Court
सुन तस्करी गर्न नपाऐर कोटेश्वर-तीनकुनेबाट बोकोहरामले शुरु गरेको आन्दोलन र मुर्ति बेच्न नपाऐका ह्यामस सैलिका आतंककारीको ट्वाक्क भेट त्रिभुवन बिस्वबिधालयको प्रंगणमा भयो- जसरी चिम्पान्जिले एना हेरेर तर्सन्छन त्यसरी आफुले आफैंलाई ढुङ्गा हाने।
पत्रकार रमितेले ;मजा लिऐ।
कथा सक्यो😁😁