युएई विरुद्धको खेलमा ऐतिहासिक जित निकालेर विश्वकप छनोटमा स्थान पक्का गर��कोमा नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई !
हामी गौरवान्वित छौं, नेपाल गौरवान्वित छ।
Engineer/Rapper Balen Shah who is preparing for candidate of Kathmandu Mayor in a recent interview said, "क्रान्ती क बाट हैन, ज्ञ बाट सुरुहुन्छ, र त्यो ज्ञ, ज्ञान हो।" ❤
Pic. Ashish Puri