१७ सालको कू भइसकेपछि बुबा आमा जेलमा हुनुहुन्थ्यो।मूल्य, मान्यता र आदर्शको राजनीति गर्ने परिवारले धेरै दुःख खाँदो रहेछ।म आफैले पनि धेरै दुःख झेल्नुपरेको छ।मान्छे यो गणेशमानको छोरा भन्छन्।म गणेशमान र मङ्गलादेवी सिंहको छोरा हो।तर मेरो राजनीतिक पृष्ठभूमि ���ामान्य कार्यकर्ता हो।
देश रुपान्तरण गर्न संयम,निडर र निरभिकता का साथ अहोरात्र खटिनु भएका आदरणीय दाइ @bishwaprakash77 ज्युले महामन्त्री मा उम्मेदवारी दिने निर्णय ले ज्यादै खुशी छु !
जन्ताप्रती यसरी नै उत्तरदायित्व बहन गर्दै द्रुत गतिमा पार्टी र समग्र देशको मार्गचित्र कोर्न सफल हुनुहोस् ! शुभकामना दा
आदरणीय दाइ ले महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ !
जय नेपाल !
सबल , सुदृढ र प्रगतिशील कांग्रेस हाम्रो चाहना पूरा हुने भो अब !
Go ahead @thapagk Dai
हस्तक्षेप गर्दै बर्चस्व कायम भएको देख्न पाइयोस् !
जाना जान गल्ती गर्ने अनि माफी माग्ने परिपाटी को अन्त्य हुनुपर्छ ! Ap1 टेलिभिजन लाई बहिष्कार गरौं ! आफ्नै पौरख ले देश बनाउने महाअभियानमा जुटोो ! #Rejectmcc
यो देश कतिन्न्जेल अर्काको सहयोग र दानमा मात्रै चलाउने आफू पनि सहयोग दिने हैसियतमा पुगौ न !!
रास्ट्रघाती MCC जस्तो घटिया प्रोजेक्टको बिज्ञापन गरेर AP 1 टेलिभिजनले रास्ट्रप्रेमी युवाहरूको मन रुवाउने काम नगर नत्र तेरा टेलिभिजन खरानीमा परिणत होला ।
हामी सहरमा बसेर सबै सुखसुविधा लिने लाई के थाहा ?
देशको दुरदराज को अवस्था के होला ? डोटीको वाइल गाउँमा विरामी बोकेर उपचारका लागि अस्पताल लैजादै स्थानीयवासी!
सम्बन्धित निकायले तदारुकता देखाउन सके गाउँबासी को समस्या समाधान हुने थियोे कि !
अब त ढंुगा को राजनीति होईन नि ऐन महर दाइ कल्म को राजनीति गर्नुस् ! अहिलेको हाम्रो समाज लाई पाच्य हुँदैन ! कम्युनिस्ट कम्युनिस्ट बिच मुठभेड हुने निश्चचित छ !
केही नबोल्ने विद्यार्थी सङ्गठन अब हामिले सरकारको ध्यानाकर्षण गरायौं भन्न पनि बेर छैन ! हाम्रो आवाज कसले सुनेको छ बुझेको छ राम्रै संघ थाहा छ आफुलाइ अपठयारो पर्दा बोलिदिने र सुनिदिनेको सदैव जयजयकार गरिन्छ किनकी उनिहरु वास्तविक नेता हुन्छन् ! Thank u @Alive_Aleeza@bishwaprakash77
स्कुल पुग्नै घण्टौं लाग्छ । थकाइ लाग्दो हो । भोक प्यास लाग्दो हो । अनि त्यो थकाइ र भोकमा सरमिसले पढाएको त्यो कलिलो मस्तिष्कमा कति घु���्दो हो कुन्नि ?
यो तस्वीर ले सारै मन छोयो मेरो त !!
यो सरकारका लागि म आकडा हुला तर मेरो परिवारका लागि म सर्वस्व हो!! मलाइ तल माथी भयो भने यसको भागिदार को हुन्छ ??
Neb बोर्ड हेड को मैमत्त अभिबय्क्ती हामी कोही कसैलाई स्वीकार्य छैन ! जिम्मेवार ठाउँमा बसेको बय्क्ती ले जिम्मेवार सुझ्बुझ जबाफ दिनुपर्छ ! #CancelNEBExams
अब पुरातन शिक्षा प्रणालि खारेज गर्ने प्रक्रिया अघि बढाइयोस !
२ बर्ष को यो अन्तरालमा मैले त धेरै आशा देखेको थिए ! यस्तो अव्स्थामा पनि सरकार चुक्न पुग्यो !
केहि योगदान त देउ न !
जीवन रहे पढदै गरौंला !
जीवन नै नरहे त ???
यति भने है !
हाम्रो स्वास्थय को ग्यारेन्टी होस् ! परिक्षा जुनसुकै बेला दिन तयार छहौ ! परिस्थिति को प्रतिकुलता ले गर्दा #CancelNEBExams भन्न विव्श बनेका हौं !