Top Tweets for #Rejectmcc
Let's protect the sovereignty of Nepal.
#RejectMCC
MCC को उपाध्यक्ष क्यामरुन एलफोर्डलाई नेकपाद्वारा कालो झण्डा देखाए��� विरोध प्रदर्शन !!
#RejectMCC #कालो_झण्डा
#क्यामरुन_एलफोर्ड_मुर्दावाद

“I want my grandchildren to be able to breathe clean air and live their lives without asthma or respiratory diseases, so I ask that you do not grant permission to this business.”
Patricia Rodriguez, National City Resident #REJECTMCC #CleanAir
#MCC विरुद्ध सुर्खेत जाग्यो।
एमाले, माओवादी र कांग्रेस को कार्यलय तोडफोड र आगजनी।
भोलि सम्म कर्फ्यु ।
#RejectMCC

बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन लाई मुख्य केन्द्रबिन्दु पारेर नेपाल मा ठुलो #भुइचालो
#NoMCC #RejectMCC
घेराबन्दी थियो थाहा छ, षड्यन्त्र थियोे थाहा छ। तर, हामीले जनतामा विश्वास गर्न सक्नुपर्छ। जनतालाई विश्वास गर्दा सानो पार्टी ठूलो हुन्छ, विश्वास नगर्दा ��ूलो पार्टी सानो हुन्छ। ३ फिट अघिल्तिर होइन, ३ कोश टाढा हेरेर निर्णय लिनुपर्छ।
#RejectMCC
बिस्तारै नेपाली राजनैतिक पार्टीहरु प्रतिको विश्वास घट्दै छ सत्ताधारी ले MCC जुनसुकै अवस्थामा पास गरे जिवनभर तीनलाई भोट दिने छैन ।
#rejectMCC
गठबन्धन नहुँदा तत्कालका लागि क्षति पुग्छ, एमसीसी पारित गरिए सर्वकालका निम्ति। चार महिनाको भयले चालीस वर्ष जोखिममा पार्नु हुँदैन। दूरदृष्टिका साथ विश्लेषण गर्नुपर्छ र परिपक्व निर्णय लिनुपर्दछ।
#RejectMCC
भूगोलमा साना, भूराजनीतिमा सम्वेदनशील विकासशील राष्ट्रले असंलग्न परराष्ट्र नीतिबाट विचलित भएमा युक्रेनको नियति भोग्���ुपर्छ। युक्रेन उचाली नाटोमा सहभागी गराएर युद्धमार्फत् देश कसरी ध्वस्त गरिँदैछ, तस्वीर प्रष्ट छ। नेपालले बेलैमा नसिके भविष्यमा पश्चाताप मात्र हात लाग्नेछ।
#RejectMCC

From being a Russian Ally to trying to join NATO. Ukraine is suffering.
MCC & BRI can bring the same consequences for Nepal.
#rejectMCC #rejectBRI #Russia #Ukrainin #putin #WWIII
जनताका टाउकामा गोलि चलाऊन आदेश दिने सरकार जनताको हुनै सक्दैन। अझ जनताका आबाजहरु प्रहरीको दमनमार्फत दबाउन खोज्नु त लोकतन्त्रको सुन्दर पक्ष त हुदै हैन।
एमसिसिको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलि लागि गम्भिर घाइते युवकलाई स्वास्थ लाभको कामना ❤
#RejectMCC

छिमेको रास्ट्र रुसलाई रुसाएर @NATO को नाममा America को समर्��न गर्दा, युद्ध रुस र अमेरिका बिछ हुने र रनभुमी युक्रेन बन्ने भयो।
तेस्तै नेपालमा @MCA_Nepal को नाम मा हुँदै छ। जहाँ अमेरिका तेहा समस्या ।
#RussiaUkraineConflict #NOMCC #rejectmcc
@kpsharmaoli आजसम्म नेपालमा राष्ट्रघाती सन्धि सम्झौता कांग्रेस-एमाले मिलेर गरेको अगाडि बढेको इतिहास छ !
अहिले पनि MCC को सन्दर्भमा त्यही हुन खोज्दैछ यदि MCC पास गर्यौ भने तिमीहरूलाई नेपाली जनताले कहिल्यै माफी दिने छैनन !
#RejectMCC
आजसम्म नेपालमा राष्ट्रघाती सन्धि सम्झौता कांग्रेस-एमाले मिलेर गरेको अगाडि बढेको इतिहास छ !
अहिले पनि MCC को सन्दर्भमा त्यही हुन खोज्दैछ यदि MCC पास गर्यौ भने तिमीहरूलाई नेपाली जनताले कहिल्यै माफी दिने छैनन !
#RejectMCC
कसैलाई बिग्रिएको हेर्न मन भए मन्त्री बनाइदिए पुग्ने रहेछ । नपत्याए @रामकुमारी झाक्रिलाई हेर्नुस्😂😂
#RejectMCC
यूक्रेन घटना बाट नेपालीले बुझ्नु पर्ने कुरा - सात समुद्र पारीका प��रभूहरुको निहित स्वार्थका लागि केही डलरमा बिक्ने भन्दा आफ्ना छिमेकीसँग मित्रवत सम्बन्ध विकास गरौं। भारत र चीनलाई नचिढाउँ। न हिजो पुटिनले क्रिमिया निल्दा अमेरीकाले केही गर्न सक्यो न डनबासमा नै गर्न सक्छ। #RejectMCC
#जनयुद्धमा साम्राज्यवादी सिसाका गोलिले नढलेका कमाण्डरहरू #आजकल mcc का गोलिले फुत्रुक फुत्रुक ढल्दै छन .... नढलुन पनि कसरी सन्तान सबैका अमेरिकीकामा । उडायो राष्ट्रवाद भिषा र ग्रिनकार्डले ... छलाङ पिआरमा। #फाईनल कब्बडि कब्बडि
#RejectMCC
Last Seen Hashtags on Sotwe
anxiouspanda
Seen from United States
ヴィエラ
Seen from Italy
AsaAkira
Seen from Turkey
DMB5
Seen from United States
teenageee((***)) filter:videos
Seen from Singapore
minichat((((())))) +filter:native_video
Seen from Spain
ช่วยตัวเองน้ําแตก
Seen from Thailand
pmv
Seen from United States
zelebrity
Seen from United States
Trends for you
Most Popular Users

Elon Musk 
@elonmusk
241.7M followers

Barack Obama 
@barackobama
119M followers

Cristiano Ronaldo 
@cristiano
114.4M followers

Donald J. Trump 
@realdonaldtrump
111.9M followers

Narendra Modi 
@narendramodi
107.2M followers

Rihanna 
@rihanna
98.7M followers

NASA 
@nasa
92.4M followers

Justin Bieber 
@justinbieber
91.8M followers

KATY PERRY 
@katyperry
90M followers

Taylor Swift 
@taylorswift13
83.9M followers

Lady Gaga 
@ladygaga
75.4M followers

Virat Kohli 
@imvkohli
73.4M followers

Kim Kardashian 
@kimkardashian
70.9M followers

YouTube 
@youtube
68.8M followers

Neymar Jr 
@neymarjr
66.4M followers

Bill Gates 
@billgates
65.2M followers

Selena Gomez 
@selenagomez
63.1M followers

The Ellen Show
@theellenshow
62.3M followers

CNN 
@cnn
61.8M followers

X 
@x
60.7M followers
















