अब ६ प्रदेशमा सरकारी मेडिकल कलेज हुने भयो । तर, सुदुरपश्चिम (गेटा मेडिकल कलेज) लाई बेवास्ता गरिएको छ । यो सरकार सुपकै शेरबहादुर देउवाको समर्थनमा बनेको हो । सरकारमै सुपकै गृह,परराष्ट्र,उद्योग र पर्यटनमन्त्री पनि छन् । यिनले झण्डा हल्लाउने बाहेक के काम गरिरहेका छन् ? सुपलाई बेवास्ता हुंदा किन बोल्न सक्दैनन् ?
क्वान्टम फिजिक्स र मेटा फिजिक्स बारे वेदमा भएको मरुत शक्ति बारे केही जानकारी राखौँ। जसले सनातन ज्ञानको गहिराइ बारेको केही अन्दाज तपाईँलाई दिने छ।
हाम्रो शरीरको कुरा गर्दा शरीर र मस्तिष्कको सम्बन्ध बारे बुझ्नु पर्ने हुन्छ। शरीर एउटा मिसिनको भूमिकामा हुँदै गर्दा मस्तिष्क त्यसको इन्जिनको भूमिकामा हुने गर्दछ। इन्जिन ठिक भए मात्र तपाइको यन्त्र यानेको मिसिन राम्रो चल्दछ। तर त्यो इन्जिन चलनको लागि तपाईँलाई इन्धन चाहिन्छ।
न्युरो साइन्सको हिसाबमा त्यो इन्धन भनेको डोपामिन हो। तपाइको मनमा प्रेम जगाउने करुणा जगाउने केमिकल। जब तपाई कुनै कर्म गर्नु हुन्छ र त्यो कर्ममा तपाइको ध्यान पुरा लागिरहेको छ भने तपाईँलाई विगतको बारे सोच्ने र चिन्तित हुने स्थिति (डिप्रेसन) पनि हुँदैन। भविष्यको असुरक्षाको चिन्ता (एनजाइटि) पानी आउँदैन।
तपाईँको कर्म आनन्द संग चलेको हुन्छ। किनकि तपाइको दिमागले त्यति बेला त्यहाँ डोपामिन बनाइ रहेको हुन्छ। त्यो तपाइको कर्म बापतको पुरस्कारको रूपमा हुन्छ। तपाइको इन्जिन आनन्द नयाँ जस्तै चलेको अनुभूति हुन्छ।
जसरी इन्धन नभएर मिसिन चल्दैन त्यस्तै उचित डोपामिन बिना तपाई केही गर्न सक्नु हुन्न। काममा न त ध्यान हुन्छ। काम गर्न खोज्दा पनि तपाईँलाई बेचैनी आउँछ।
तपाइको शरीरमा डोपामिन धरै भयो भने पनि तपाइले काममा फोकस भएर आफ्नो कर्म पुरा गर्न सक्नु हुन्न। काम सक्ने हतारो र हतासो मनस्थितिले काम बिग्रन्छ। त्यो बेला तपाइको अधिक भएको डोपामिन लाई नियन्त्रण गर्नु पर्ने हुन्छ।
तपाइको दिमागमा अधिक डोपामिन लाई नियन्त्रण गर्ने काम अर्को केमिकल सेराटोनिनले गर्ने गर्दछ। सेराटोनिनले तपाइको मिसिन इन्जिनमा जरुरत अनुरूप इन्धन दिएर तपाइलाई नियन्त्रित कर्म गर्न सहयोग गर्छ।
यदि तपाइमा सेराटोनिनको कमी भयो भने तपाई तपाइको मन जे मा गइरहेको छ त्यसैमा अत्यधिक लगाव विकास भएर त्यो बिना जिउनै नसक्ने जस्तो बेचैनी हुने र त्यसैको एडिक्सन विकास गरि दिन्छ। तपाई अत्यन्त भद्दा र जङ्गली बन्नु हुन्छ।
तपाई अत्यन्त बेचैनी हुने स्थिति आउँदा तपाइको त्यो बेचैनी गतिलाई इमर्जेन्सी ब्रेक लगाउने र रोक्ने काम तपाइको दिमागमा रहेको गाबा र अमिगडेला जस्ता मस्तिकका न्युरोनहरुले मिलेर तपाइमा तत्काल डर उत्पन्न गर्दछ।
त्यसलाई प्यानिक अट्याक भन्ने गरिन्छ। जसले गर्दा तपाइको ध्यान अन्यत्र जान्छ।
त्यो बाहेक अक्सिटोसिन, कोर्टिसोल, र टेस्टोस्टेरोन हर्मोनहरूले हाम्रो शरीरका भावनात्मक, शारीरिक र प्रजनन स्वास्थ्यमा ठुलो भूमिका खेलेको भेटिन्छ।
हाइपोथालामसमा उत्पादन हुने हुन्छ र पिट्यूटरी ग्रन्थिबाट बाहिर निस्कने अक्सिटोसिनले सामाजिक सम्बन्ध, आपसी विश्वास जगाउने, सुत्केरी हुन् सहयोग गर्ने र स्तनपान लाई सहज पार्दछ।
एड्रिनल ग्रन्थिबाट उत्पादन तनावको वेला तनाव नियन्त्रण गर्न पैदा हुने कोर्टिसोलले शरीरको मेटाबोलिज्म, रगतमा चिनीको मात्रा, रोग प्रतिरोधात्मक क्षमता तथा जलनको नियन्त्रण गर्छ।
पुरुषको अण्डकोष र नारीको डिम्बाशयमा बन्ने टेस्टोस्टेरोन कामेच्छा लाई प्रोत्साहन गर्ने, मांसपेशीको वृद्धि गर्ने यौन तागत बढाउने काम गर्दछ।
हाम्रो शरीरका हर्मोनहरूले शरीरमा गर्ने व्यवहारको लागि तिनीहरूलाई नियमित ऊर्जा चाहिन्छ।
हाम्रो शरीरमा जम्मा नौ वटा दुलाहरू हुन्छन्। ती दुलाहरू शरीरको प्रकृति संग फरक फरक सम्पर्क स्थापना गर्ने केन्द्रको रूपमा काम गर्दछ।
हामीले खाने खाना, लिने हावा, सोच्ने सोचले दिने आत्मा बल आदिले मात्र नभएर प्रकृति वाट तिनै नौ दुला केन्द्रित फरक फरक प्रकृतिको नव दुर्गा रुपी नौ शक्ति शरीरले नियमित प्राप्त गर्दछ।
दुवै सूक्ष्म जीव र सूक्ष्म अणु निर्मित त्यो शक्ति नौको समूहमा एकत्रित भएको फरक फरक सेनाको रूपमा हुन्छ। जसलाई वेदमा मरुत गण भनिएको छ।
तिनै मरुत गण प्रकृतिको प्रतिनिधिको रूपमा शरीर लाई नियमित रूपमा जीवित राख्न सक्रिय हुने गर्दछ। वेदमा १८० भन्दा अधिक मरुत गणको पहिचान भएको छ।
यिनीहरू लाई शिव सेना भनिन्छ। यिनीहरूको काम शरीरको इन्जिन र इन्जिनको इन्धन तथा अन्य पाट पुर्जा रुपी इन्जाइम, हार्मोन र प्रतिरक्षा प्रणालीहरू अग्नि अर्थात् उपयुक्त ऊर्जाको साथमा स्वतन्त्र रहेर काम गर्दै गर्दा आउने अवरोध लाई हटाउने र स्वतन्त्र काम गर्न दिने सेनाको भूमिका खेल्नु रहेको कुरा वेदमा उल्लेख छ।
जसको गहिरो ज्ञान राख्न सक्दा यसले स्नायु प्रणाली, मनोविज्ञान र आर्टिफिसियल इन्टेलीजेंसको क्षेत्रमा काम गर्न ठुलो सहयोग पुर्याउने छ।
=================
Let's keep some information from the Vedas about Marut Shakti in quantum physics and metaphysics, which will give you an idea about the depth of eternal knowledge.
When we talk about our body, we need to understand the relationship between the body and the brain. While the body acts as a machine, the brain works as its engine. The machine, or the body, only works well if the engine is okay. But to run that engine, you need fuel.
According to neuroscience, that fuel is dopamine, the chemical that makes you feel love and compassion. When you do an action, and your attention is fully focused on it, you won’t think about the past (depression), nor will you have the fear of the future (anxiety).
Your action runs with joy because, at that time, your brain is producing dopamine. It acts as a reward for your action. Your engine, the brain, feels like it's running like new.
Just as a machine can’t run without fuel, you can't do anything without proper dopamine. You won’t focus on your work. Even if you try to work, you’ll feel restless.
If you have too much dopamine, you won’t be able to focus on your work, and the rush and frustration will ruin your work. At that time, you need to control the extra dopamine.
In your brain, the chemical serotonin helps control the excess dopamine. Serotonin gives your engine the necessary fuel to help you do balanced work.
If you lack serotonin, your mind develops an excessive attachment to what it’s focusing on, making you feel like you can’t live without it, and you become addicted. You become very rough and wild.
When you become extremely anxious, your brain neurons, like GABA and amygdala, work to apply the emergency brake on that restlessness, immediately creating fear in you. This is called a panic attack, which causes your attention to shift elsewhere.
Besides that, hormones like oxytocin, cortisol, and testosterone play a major role in our emotional, physical, and reproductive health.
Oxytocin, produced in the hypothalamus and released from the pituitary gland, helps in social bonding, mutual trust, childbirth, and making breastfeeding easier.
Cortisol, produced by the adrenal glands, helps control stress, metabolism, blood sugar levels, immunity, and inflammation in the body during stressful times.
Testosterone, produced in the male testes and female ovaries, promotes sexual desire, muscle growth, and sexual stamina.
Hormones in our body need regular energy to regulate their actions.
Our body has nine holes. These holes act as centres to establish different contacts with the nature of the body.
We regularly receive the nine energies of Nav Durga through these nine holes, not just from the food we eat, the air we breathe, and the thoughts we think, but also from nature.
Both microorganisms and subatomic particles create this energy, which is grouped into different armies. These groups are called Marut Gana in the Vedas.
These Marut Ganas act as representatives of nature and are active in keeping the body alive regularly. In the Vedas, more than 180 Marut Ganas have been identified.
These are called Shiva Sena. Their task, as mentioned in the Vedas, is to play the role of an army that removes obstacles and allows the body's engine, its fuel, and other parts like enzymes, hormones, and immune systems to work freely with proper energy, which is called Agni.
Having deep knowledge of this can greatly help in the field of the nervous system, psychology, and artificial intelligence.
यति सानो उमेरमा यति स्पष्ट भागवत पुराणको उच्चारण । यी नानी संस्कृत पढ्दैछिन् । व्याकरण पढ्दैछिन, भागवत पढ्दैछिन्, उपनिषद् पढ्दैछिन्...
वर्तमान पुस्ता सचेत, जागरुक र सक्षम छ...
प्रहरीले विवेक गुमायो भन्दैमा न्यायाधीशले विवेक गुमाउन पाउँछन् ? म्याद नथपीकन छोडिदिनु पर्दैन ? पर्याप्त आधार नभइकन पक्राउ आदेश नै किन दिइन्छ ? म त छक्क पर्न थालेको छु । यसैगरी प्रहरी र न्यायाधीशको मिलेमतो हुने हो भने यो देशमा न्यायको पनि मृत्यु भइसक्यो !
https://t.co/kng8ShZtSX
कसरी हुन्छ विदेशी हस्तक्षेप ?
कसरी बिक्छन् नेता र सोकल्ड पढेलेखेको भनिने स्वार्थी बुद्धिजीवी ?
आफ्नो स्वार्थ पूर्ति गर्ने पढे लेखेको हरूलाई आफ्नो कब्जामा राख्न जसरी जेएनयु लगायत भारतको विश्व विद्यालयहरूमा नेता र उच्च कर्मचारीका छोराछोरीहरूलाई राजनैतिक सिफारिसको आधारमा स्कलरसिप दिएर पडाइन्छ, तिनै लाई ल्याएर नेता, नेताका सारथि र ठुला कर्मचारी बनाइन्छ अनि मुलुक बरबाद गरिन्छ ? त्यसको केही अनुभूति त पक्कै गर्नु भएकै होला।
त्यही क्रमको एक उपक्रम रसियामा जर्ज सोरोसले ओपन सोसाइटी मार्फत पसेर कसरी विखण्डन गरे, पढे लेखेका युक्रेनीहरूको दिमाग कसरी भुटे ? त्यसको कारण अहिले त्यहाँ के भयो ? त्यहाँ हाल कस्तो बेहाल छ ? त्यसको मूल्य कसले तिर्दै छ? एक पटक सोच्नु होस्।
मेरा सनातनी मित्रहरू !!
ओपन सोसाइटी नामको कोष मार्फत तपाईँको गृह भूमिमा पनि निकै लामो समय देखि सोरस सक्रिय छन् ।
त्यसको प्राप्ति गर्नेहरूले वास्तवमा के गर्ने आफ्नो नियत प्रस्ट गरे पछि मात्र त्यस्ता रकम पाउने गर्ने रहेछन् ? जर्ज सोरस कै मुख वाट सुन्नुहोस्।
यो भिडियोले आफ्नो मुलुक कसरी आफ्नै लाई कुनै शक्तिले किनेर कता लान सक्ने रहेछ बुझ्न सहयोगी हुने छ।
भिडियोले सबै आफै बोल्छ।
मात्र गहिरिएर सुन्नुहोस्।
बुझ्नु होस्।
जय होस्।
महासिद्ध गुरु गोरखनाथबाट नेपाल राष्ट्रका निर्माता श्री ५ पृथ्वीनारायण शाहलाई खड्गसिद्धि प्रदान ।
स्रोत- राष्ट्र गुरु योगिराज श्रीमन् नरहरिनाथज्यू सम्पादित शिखरिणीयात्रा, पृ.१४
चित्रकार- प्रभातनाथ योगी।
हस्ताक्षर- वर्तमान गोरक्षपीठ मृगस्थलीका महन्त श्री श्रीशनाथजी महाराज ।।
"गाउँ फर्क" अभियान थियो..
न खेतपात बाँझो, न खेतालाको कमी!
न घरमा ताल्चा, न कुनै महोत्सवमा सुनसान!
न बिहेमा जन्तीको कमी हुन्थ्यो,मर्दा न मलामीको !
व्यवस्था परिवर्तनले होला...गाउँ गाउँबाट उठेर पासपोर्ट बनाउन शहरे पसे,शहर बाट विदेश छिरे!व्यवस्था परिवर्तन त देश सुनसान पार्न पो रहेछ !
नेपाली कांग्रेसका अधिकांश कार्यकर्तालाई राजसंस्था विस्थापनले पश्चाताप भएको कुरा बुझ्न सकिन्छ। पुनस्थापना होस् भन्ने चाहना पनि अधिकांशमा देखिन्छ। आखिर कांग्रेसले राजसंस्था विस्थापन गरेर के पायो त ? माओवादीको भरिया ? अनि देशले के पायो त ? @chandra_1961@lokesh_dhakal@mkoirala
Generally, he talks about secularism, education, Bhaichara but when he switches to Urdu, he channels his inner Khadim Rizwi spewing all his hatred at once." innocent nepalese doesn't know anything about Al Taqiya how to deal with it ?
नाम चलेका "मामपाखा"हरु !
विदेशी शत्रु भन्दा स्वदेशी शत्रुहरु कति खतरानाक हुन्छन् , यता हेर्दा हुन्छ!
सत्य संग भिड्न भन्दा बल्केर हिड्नेहरु..मेरो लिस्टमा अझै कति छन् कति!
दाइ !!
एमाले नेता कार्यकर्ता जनप्रतिनिधि मिलेर प्रमुख प्रशासकिय अधिकृत #उर्मिला काफ्लेमाथि खनिएका छन जितपुर सिमरा उपमहानगरपालिकामा।
#किन हाजिर गर्न आएको रे,बेतुकको प्रश्न हैट।
यस्ता बकमफुसे कुरा गरेर काममा अबरोध गरि बसेका छन एमालेका कार्यकर्ताहरु।
मनपरितन्त्रको उत्कृष्ट नमुना झोलेहरुको।
यतिका प्रमाणहरु मिडिया छरपस्ट हुँदाहँदै नेपाल प्रहरी @NepalPoliceHQ ले मिडिया माफिया अंगीकृत एवं कृते नागरिकता धारी अपराधी @KailashSirohiya को छोरो @swarsirohiya लाई किन कार्वाही गर्न सकिरहेको छैन।
के प्रहरी प्रशासनले निजबाट रकम लिएर यस भयानक दुर्घटनालाई गुम्नाम पारेको हो????❓️
- क्रिस्चियन ल्याउन पण्डितको हत्या गरे,
- बिकाउ पत्रकार ल्याउन, स्वतन्त्र पत्रकारको हत्या गरे,
- शिक्षा मास्न, शिक्षकको हत्या गरे,
- जनता तर्साउन, जनताको हत्या गरे,
- सरकार झुकाउन, सरकारी सम्पतिको नोक्सान गरे ।
यी सबै घटना हेर्दा त्यो जनयुद्द थिएन, आतंकवाद थियो ।
पर्सी आईतवार उनको साउदी जाने टिकट छ। टुँडीखेलमा प्रधानमन्त्री विरुद्ध नारा लगाएको भनेर उनलाई थुनेर राख्या छ, फेरि थुन्ने म्याद थप्या छ। साउदी जान नपाउने भए। धिक्कार तिम्रो गणतन्त्र-वाक् स्वतन्त्रता।।