What the eye does not see, the heart does not grieve about.
🌻
#AFU_3rd_batch-BSc.Ag
#IAAS(TU)_MSc.Agri Extension
कृषि प्रसार अधिकृत @MOIAC, Koshi Province
कुनै पनि विषयको context छामेर/बुझेर, contents खोज्न पट्टी लाग्ने हो भने बल्ल हामी नेपालीले; गफकै contest पनि पार लगाउन सकिएला।
#श्रुतिसमभिन्नार्थी 😁
#शुभबिहानी 🙏🧡
गगन थापाको सर्लाही–४ बाट उम्मेदवारी र बालेन शाहको राष्ट्रिय राजनीतिमा उदयले पहाड-मधेशबिच सिर्जित कृत्रिम दूरी घट्ने आशा जगाएको छ। पहि���ानभन्दा माथि उठेर समावेशी लोकतन्त्र र राष्ट्रिय एकताको दिशामा उन्मुख यो राजनीतिक संकेत सकारात्मक र स्वागतयोग्य छ। दुबैलाई विजयको अग्रिम शुभकामना!
आन्तरिक उत्पादन बढ्न नसक्नु, आयातले नै मुलुकको आवश्यकता परिपूर्ति गर्नुपर्ने अवस्था आउनु, निर्यात न्यून हुँदै जानु, राजस्वले लक्ष्य प्राप्त गर्न नसक्नु जस्ता विषयले देशको आर्थिक विकासमा समस्या सिर्जना गरेका हुन् । https://t.co/XbaWy6d87H