ढुक्क त हाम्रो देशका सरकारी नेतृत्वलाई पो छ। नेपालमा भ्रमण वर्ष २०२० चलिरहेका बेला साँध जोडिएको देशबाट भाइरसको उत्पत्ति भएको छ। र, हाम्रा धेरै पर्यटक आउने पनि त्यही छिमेकी देशबाट हो।
कोरोन�� भाइरसः हल्का टिप्पणी गरेर बस्ने कि पूर्वतयारीमा लाग्ने? https://t.co/YQDChmSOtN
विद्वान–ब्राह्मण,क्षतबाट बचाउने–क्षत्री, व्यापारी–वैश्य र अन्य शारीरिक श्रम गर्ने– शूद्र,यी समाजका पदवी हुन्, जुन कालान्तरमा जन्मना–जातमा परिणत भयो।
समाजमा विभेद हाम्रा सभ्यताका कारण नभइ ती सभ्यतालाई आफू अनुकूल तोडमोड गरेर पस्कनेहरूका कारण भएको छ । https://t.co/BUQiHvAZax