पछि घट्दै जाने राजनीतिक घटनाले इतिहासका ठुला घटनाप्रति हाम्रा धारणा बदलिन सक्छन् जुन स्वाभाविक हो। त्यसैले, जेन-जी विद्रोहलाइ मैले त्यति बेला कसरी हेरेको थिएं भनेर आन्दोलनको दुइ महीनामा लेखेको यो लेख पुन शेयर गरें।
https://t.co/wnI4ef2MDl
सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई 'बुकहिल ब्यालेड्स'मा कनेक्टिङ पार्टनरको रूपमा स्वागत छ ।
यो सहकार्यले हामी उत्साहित छौँ । 🙏
सीमित टिकटमात्र बाँकी !
टिकटको लिंक :
https://t.co/7VDoHNLqG9