handsome र धनी केटाको चक्कर मा sex को शिकार हुन्छौ! अनि भन्छौ सबै केटा sex को लागि प्रेम गर्छ्न , सफा मन भएको र गरिब केटालाइ साचो प्रेम गरेर हेर न प्रेम को उदाहरण बनिदिन्छ।
विवाद हुन्छ कहिलेकाही बहस हुन्छ
कसैसँगको झगडा मै पनि रस हुन्छ
फूल दिइरहनु, कसम खाइरहनु पर्दैन
हाम्रो त हरेक दिन प्रेम दिवस हुन्छ।
happy valentines day💕💕