विश्वको सार्वभौम धर्मगुरू जसको पद/आसन भन्दा माथि यस धर्तिमा अर्को कुनै पद/आसन छैन।
जसद्वारा धर्म-अध्यात्मको वास्तविक व्याख्या विवेचना र सम्पादन हुन्छ।
@KishorShastri_
In UNGA Pak PM Shehabaz Sheriff remarks on Hindutva is extremely unacceptable for Hindu community all over the world ,It is a hate speech ;It is to be condemned.HE Sheriff must know that who killed the innocent tourists after asking their surnames?
चाडपर्व आउनै हुदैन मिसनरीको कलो खाएका मिडियाहरु बदनाम गर्न जाईलागिहाल्छन् । धिक्कार छ यस्तो लेख्ने र प्रकाशित गर्नेहरुलाई । के यिनिहरुले क्रिश्चियन र मुस्लीमको पर्वमा यस्तो छाप्न सक्छन ?
@BishnuSubedi10@yourlalairi जी तपाईहरु स्वयम हिन्दु होईन र ???
तीजकादिनको गो प,के यस्तो शिर्षक रोजामा आएको रेकर्ड होला?क्यान्सिल कल्चर र तुष्टिकरणको सामाजिक बाम भाइरस पत्रकारका दिमागमा कसरी बसेको/बसाइएको छ एक उदाहरण।असक्त बिमारी लाई त संस्कृतिले छुट दिएकैछ भने किन यस्तो ?
@Arunkumarsubed1 बंगलादेशका हिन्दुहरूमाथि भैरहेको बर्बरता र अत्याचारमा नेपाल सरकार, राजनैतिक दल र तिनका नेता कार्यकर्ता साथै बुद्धिजीवी ��� पत्रकारहरू मौन रहनु अत्यन्त खेदजनक छ।
हिन्दुको मूल भूमिमा जिहाद आयोग गठन गरियो, देशलाई धर्म निरपेक्ष गरियो। भविष्यमा नेपाल अर्को बंगलादेश नबन्ला भन्न सकिन्न।
बंगलादेशका हिन्दुहरूमाथि भैरहेको बर्बरता र अत्याचारमा नेपाल सरकार, राजनैतिक दल र तिनका नेता कार्यकर्ता साथै बुद्धिजीव��� र पत्रकारहरू मौन रहनु अत्यन्त खेदजनक छ। हिन्दुको मूल भूमिमा जिहाद आयोग गठन गरियो, देशलाई धर्म निरपेक्ष गरियो। भविष्यमा नेपाल अर्को बंगलादेश नबन्ला भन्न सकिन्न।
बंगलादेशी हिन्दू र चक्मा विरुद्धको लिञ्चिङ र क्लिञ्जिङप्रति नेपालसरकार र नेकाँले अौपचारिक विरोध गरेनन।आजसम्म UNHRC,ट्रम्प,भारतसरकार मात्र नभएर ��ारतिय कँग्रेसपार्टी नेतृ प्रियंकागान्धिले पनि विरोध जनाइन।अब अलकायदा,ISIS,तालिवान,किमजोङ जस्ता प्रतिकृया पर्ख्या हो?नत्र किन मौन?
ये हिन्दुराष्ट्रमिति वदन्ति तेषाम् अध्ययनं कियत् ��ति प्रथमतः द्रष्टव्यम्। अपूर्णेन अयथार्थेन ज्ञानेन व्यवहारापेक्षया साङ्गोपाङ्गं संपूर्णं ज्ञानम् आवश्यकम्।
-- श्रीमज्जगद्गुरुपुरीशङ्कराचार्यमहाभागाः।
हर हर शङ्कर
जय जय शङ्कर