"लश्कर भी तुम्हारा है, सरदार तुम्हारा है, तुम झुठ को सच लिख दो अखबार तुम्हारा है, इस दौर के फरियादी जायें तो कहाँ जायें
कानून तुम्हारा है, दरबार तुम्हारा है"
सांसदलाई स्वकीय सचिव दिने हो भने, नियुक्ति व्यक्तिगत रोजाइबाट होइन, लोक सेवा आयोगका वैकल्पिक (waiting list) उम्मेदवारबाट किन नगर्ने?
यसले सुशासन, पारदर्शिता, निष्पक्षता र योग्यताको सम्मान गर्दै नयाँ सकारात्मक परम्पराको सुरुवात गर्न सक्थ्यो।
प्रहरी कारबाहीबाट रन्थनिएर त्रिपुरेश्वर सडकछेउ आत्मदाह गर्न खोज्दा शरीरको ७० प्रतिशत जलेका मुगुका गणेश नेपालीलाई एम्बुलेन्समा लैजानुपर्नेमा सजाय दिन प्रहरीले धकेलिरहेको भिडियोले स्तब्ध बनायो।
सरकार, कालो चस्मा खोलेर गरिबलाई हेर!
MT शरीरमा पेट्रोल छर्केर अस्पतालमा छट्पटाइ रहेका मुगुका गणेश नेपालीको बारेमा कोई बोल्यो ? त्यो ज्याकी स्राफ स्टाइलले हिड्ने अनि गेट अप गर्ने माननीय बोले ? रातोपुलबाट हाम फालेर मृत्युवरण गर्न बाध्य महिलाका बारेमा हरियो निलो रातो पहेलो साडी लगाएर महिला अधिकारदेखि दुनिया अधिकारको डिङ्ग हाक्ने सफेदपोस महिला नेत्रीहरुको वाणी फुट्यो ?
बोल्न र सवेदना देखाउन र वाणी फुट्न के मान्छे कांग्रेस एमाले माओबादीकै पालोमा मर्न पर्ने हो ?
‘सबैभन्दा ठूलो कारण राज्य हो र सबैभन्दा भयानक संकेत राज्यको चरम असफलताको हो।’
म नेपाल हासेको हेर्न चाहान्छु ?
हत्यारा सरकार हो !
बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि उनकै नेतृत्व र नीतिअन्तर्गत चल्ने काठमाडौं महानगरपालिकाको नगरप्रहरीको कठोर व्यवहारका कारण अर्का २५ वर्षीय युवा गणेश नेपालीले आफैंलाई आगो सुम्पेका छन्।
"आत्मदाहका धेरै कारण हुन सक्छन्, तर सबैभन्दा ठूलो कारण राज्य हो।" - बालेन शाह
"यदि आत्मदाह प्रयास राज्यको असफलताको संकेत हो भने, आज भएको यो घटनाको नैतिक जिम्मेवारी कसले लिने?