Our thoughts are with all those affected by the devastating wildfires in USA. May they find strength to rebuild their lives, and may the tireless efforts of firefighters and relief teams bring hope and safety. Wishing for swift recovery and resilience in the face of this tragedy.
May the colors of Holi fill your life with brightness and positivity. Let this festival remind you to spread love, kindness, and harmony wherever you go." Happy Holi !
Our hearts go out to the brave souls affected by the recent earthquake in #Jajarkot#Nepal. 💔 Stay strong, and know that communities near and far stand with you during these challenging times. Together, we can rebuild and heal. #EarthquakeRelief#CommunitySupport#StayStrong
#DonateforPaudel
नेकपा महासचिव बिष्णु पौडेलले जीवनभर दुःखले कमाउनुभएको चार लाख रुपैयाले बालुवाटारको करोडौं पर्ने जग्गा किन्नुभएकोमा मिडियावाजीले उक्त जग्गा छोड्नुपर्ने देखिएकोले उहाँको जीविकोपार्जन र बसोबासको व्यवस्थाको लागि सबैले एक एक रुपैया चन्दा दिनुहुन सबैमा अनुरोध छ ।
देशमा एउटै नाम भएका मनुवा धेरै छन्।कुनै एउटा नामवालेले केही बदमासी गय्राे भने त्याे कुन हाे चिनेरमात्रै केही भन्नुपर्छ।कुनै विष्णु पाैडेलले बालुवाटार दरबारकाे जमिन लुटेछ।याे लुटेराे कुन विष्णु पाैडेल हाे भ्रष्टाचारप्रति शून्य सहिष्णुताकाे ताेत्र जप्ने प्रम अाेलीलाई थाहा हाेला कि!
कसैले मिहिनेत गरी ५० लाख कमाई गर्दा समाजलाई ५ करोडको प्रत्यक्ष/अप्रत्यक्ष योगदान पुर्याएको हुन्छ। हाम्रा नेताले भने ५० लाखको 'कमाई' गर्दा मुलुकको ५ अर्ब लुटाउँछन्। सबै लुटेरालाई आफ्ना/पराई, सानो/ठुलो क्यै नभनि कानुनले पाता कसोस्। सबैले खबरदारी गरौं।