धन्यवाद पशु जगत !
एक त नागरिक बेचेर धन जोड्नु, त्यो पनि नक्कली ! प्रधानमन्त्री, उप-प्रधानमन्त्री, सचिव, प्रहरी सबै मिलेर गरिएको यो अपराधिक धन्धा पृथ्वी रहेसम्म अन्यत्र भेटिने छैन। धन्यवाद पशुहरु, तिमीहरु नेपालका पिशाच शासकहरु जति गिरेका छैनौ !
दल नामका गिराेहहरूकाे अपराधिक चरित्रकाे परिणामका रूपमा एउटा बिहारी गुण्डा उप-प्रधानमन्त्रीमा विराजमान ! नाकाबन्दीकाे बेला ओली सरकार रहेकै बेला हालकाे ओली सरकारकाे उप-प्रधानमन्त्रीकाे अभियान !
तराइमा ईण्डियनहरुको नागरिकता अतिक्रमणका विरुद्धमा लड्दै आएको रैथाने एकता परिषदका सिराहा अध्यक्ष उमेश मण्डल। नागरिकता अतिक्रमणको विरोध गरेको आरोपमा उहाँललाई हिंजो मात्र ओली र महतो गिरोहले गिरफ्तार गरेको छ। मर्ने बेलामा १ थान कुर्सीका लागि र्याल र आँशु चुहाईरहेको ओलीको राष्ट्रवाद !
दल, कर्मचारीतन्त्र, प्रहरी जस्तै अब झोले ग्याङ बन्ने पालो सर्वोच्च अदालतको ! दलको कोटाको आवरणमा विदेशी दूताबास र एनजिओहरुले भर्ति गरेका न्यायाधिश र तस्कर/भ्रष्टाचारीले पालेका वकिलहरुको देशभाँडा भूमिका हेर्न लायक छ। यसले १२ बुँदेको निशाना कति ब्यापक छ भन्न यथार्थता झल्काउँछ।
दल, कर्मचारीतन्त्र, प्रहरी जस्तै अब झोले ग्याङ बन्ने पालो सर्वोच्च अदालतको ! दलको कोटाको आवरणमा विदेशी दूताबास र एनजिओहरुले भर्ति गरेका न्यायाधिश र तस्कर/भ्रष्टाचारीले पालेका वकिलहरुको देशभाँडा भूमिका हेर्न लायक छ। यसले १२ बुँदेको निशाना कति ब्यापक छ भन्न यथार्थता झल्काउँछ।
चुरे क्षेत्रलाई आफ्नो सुरक्षा रेखा दाबी गर्दै आएको गुनासाे सुनुवाई गर्न र त्यहाँकाे कपर, जिंक, यूरेनियम, निकेल, तामा, टीन, चुनढुंगा, डोलोमाईट, मार्बल, ग्रेनाईट, कोबाल्ट, म्याग्नेसाईट र नूनमाथि ईण्डियन दाेहनमा बल पुर्याउन सत्ता सौदाबाजीका रूपमा भएको हो ढुंगा वालुवा उत्खनन् निर्णय।
https://t.co/aX5QNIJW5P
नव-उदारवादी याैन दलालहरुका 'भू-राजनीतिक महिला'! कहिले जातीयता, कहिले धर्म र कहिले आमाको ब्ल्याकमेलिङ ! देश लुटिंदा र ईण्डियन पुलसिबाट नेपाली मारिंदा हातमुख नचल्नेहरुलाई विदेशी ज्वाईं, विदेशी भाञ्जाभाञ्जीकाे नागरिकता चाहियाे ! जेब र्खचका लागि "महान सन्त"!
पृथ्वीका अाठै काेण र अाकाश-पाताल दशै दिशामा करकाे मात्र दृष्य देख्नेहरूले पूजा गर्नु पर्ने चेलिहरूका याैनाङ्ग बेचेर अाएकाे करबाट तलव खाने पैशाचिक सपना देख्नु अनाैठाे लाग्दैन। यिनीहरूलार्इ प्रभुकाे संस्कारले 'जसरी पनि असुल, जसरी पनि भाेग गर' भन्ने सिकाएकाे छ।
कहिले पुरानाे र नयाँ संविधान, कहिले राजतन्त्र र गणतन्त्र, कहिले एकात्मकता र संघवाद त कहिले प्रत्यक्ष र अप्रत्यक्षकाे माखे साङ्लाे। विदेशी हत्केलामा नाँच्ने दलालतन्त्र रहेसम्म जे अाए पनि कुरा उहि हाे भन्ने तथ्य अब सबैले बुझिसकेका छन।
संसदमा दुर्इ तिहार्इ बहुमत छ, राम्राे काम गर्ने याेजना केहि छैन। अाफ्नाे पतनशिल दलाल चरित्रलार्इ ढाकछाेप गरेर दुनियाँका अाँखा घुमाउन 'प्रत्यक्ष कार्यकारी'काे बहस् ! राम्राे काम चरित्रले गर्छ कि शासकिय रूपले? यीनी जस्ता दलालहरू प्रत्यक्षबाट गए भने एकै ब्यक्तिले देश बेच्छ।
जिआइजेड, सेभ द चिल्ड्रेन, एनएएससीको फन्ड र औषधि ल्याएर हात्तीपाइले चक्की, पोलियो खोप, टाइफाइड खोप, हेपाटाइटिस खोप नेपालीहरूमा परिक्षण। नेपालीहरूलार्इ 'गिनी पीग' बनाउने नीति निर्माता सरकार, स्विकृति दिने स्वास्थ्य अनुसन्धान परिषद र लागु गर्ने डाक्टरहरू। मानव हत्याराहरूकाे जालाे !
"फाैजदारी अभियाेग लागेका सांसद निलम्बन नहुने व्यवस्था"
क्रिमिनलहरूकाे साझा चाैतारी निर्माण गर्ने १३ बर्ष देखिकाे प्राेजेक्ट बल्ल पूरा भयाे, सुशासनकाे पूर्वाधार पनि मजबुत भयाे।
सुन तस्कर, सिन्डीकेटवादी र ठेक्का लिएर काम नगर्ने ठेकेदारहरूका बिरूद्धमा गृहमन्त्री रामबहादुर थापाकाे चुनाैति लाेकप्रियताकाे भाेक वा नाैटंकि मात्र हाेर्इन भने मन्त्री पदबाट बर्खास्त गर्न सक्छन्। टेकेर केहि गर्ने संकल्प छ भने जनता साथमा लेउ ! जनताकाे साथ विना केहि हुनेवाला छैन।
नेपालका सेनापतिहरू सबै भन्दा बढि विदेश भ्रमण गर्ने व्यस्त नेतामा पर्दछन्। सिमा अतिक्रमणमा इण्डियनहरूकाे वितण्डा बढेकाे बढ्यै छ, क्षेत्री चाहिं देहरादुनस्थित भारतीय सैनिक प्रतिष्ठानमा सञ्चालित अधिकृत आधार तालिमको आयुक्त पद प्रदान कवाजको आतिथ्यताको लागि ६ दिने भ्रमणमा प्रस्थान !