मातृ पुजामा आधारित सनातन धर्मालम्बीहरू को सबैभन्दा ठूलो र लामो चाड, बडादशैंको महिमा र महत्व विशेष छ ।
बडा दशैंको उपलक्ष्यमा विश्वभरी छरिएर रहेका सनातन धर्मालम्बीहरुमा बडादशैं २०७९ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना ।
उधोग धन्दानदिनाला धर्म बिक्रिगर्ने काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी पाएकाछौ।मुक्तिनाथलाई झुड्याउन लगाउने डा.बाबुराम जस्ता इन्जिनियर नेता पाएकाछौ।२०५४मा रुकुमा८जना निर्दोष कलाकारलाई आगोले जिउँदै जलाउने जनार्दन जस्ता क्रान्तिकारी नेता पाएकछौ« Niatra TV https://t.co/DjCAM95a27
बिगतका आफ्ना अपराधबाट जोगिनपनि सत्ता र शक्ति अनिवार्य सर्त मानेकाहरूलाई आवश्यक परेकोबेला प्रयोग गर्नकै लागि तयार पारिएको माल हुन् ञिनिहरु।चोखो कुनै दल छैनन् तर प्रयोग भने कथितकम्युनिस्ट जोडिएकाहरू नै भइरहेकाछन्।ञिनले नबुझेका त हुदैहोईनन्।
"रिम"को असरको ३ पुस्तासम्म चोखा छैनन्
Policy corrupted
कुटनिक भ्रष्टाचार, नितिगत भ्रष्टाचार र बौद्धिक भ्रष्टाचार गर्ने व्यक्ति हो यो । पछिल्लो उदाहरण MCC र SPP सम्झौता लाई लिन सकिन्छ । यसले लिएको नामहरू ले नै प्रष्ट पार्छ ।
"खलिस्तान" छुट्टै राष्ट्र मान्नेहरु आफ्नो झण्डा बोकेको समूह र भारतीय झण्डा बोकेको समूह बिच झडप । आसाम, सिक्किम, लगायतकाहरुले पनि यसैगरी बिद्रोह गर्नु जरुरी छ ।
कान्तिपुर भन्ने संचार समुह मार्फत जब कुनै समचार आउछ बुझ्नुपर्छ कि यहाँ नियोजित षड्यन्त्र छ । नेपाल र नेपाली बिरोधि कान्तिपुरमा जे छापिन्छ बुझ्नु कि तथ्य ठिक उल्टो छ ।
पम्फा भुसाल हराउन निर्वाचन आयोगले तोसिमा कार्कीलाई उमेदवार खारेजको नाटक गर्यो,संचार माध्यमले उचाइमा पुर्याए जनताको मनोबैज्ञान भुटे सर्बोच्चले तोसिमाको पक्षमा फैसलागर्यो।
त्यस्तै रबि लामिछानेलाई अझै उचाइमा पुर्याईदै छ। रबिले नागरिकता पाउछन् नै। पुनःचुनाव जिति सरकारमा जाने नै छन्
चितवनमा पुडासैनी को मृत्यु, भर्खरै बानेश्वरमा भएको आचार्यको आत्मदाह र नागरिकता काण्डले रबि लामिछाने लाई उचाइमा पुर्याइदिएको भर्ताल तिर्न अहिलेको २० सिटले मात्रै पुगेन। बैधानिक नेपाली हुनुपर्ने नै देखियो । त्यो पूरा गर्दैछन् ।
दुई देशबीचको मित्रताको सम्बन्ध समान र सम्मानित स्तरमा पुगोस्, राजा महेन्द्र र माओ बिचको जस्तो बिश्वास जस्तै अझै गाडा बनोस् । यहाँलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।
कांग्रेस जसलाई ईण्डियाले नै संरक्षण गरि हुर्काईदियो, स्तर उठाइदियो र सत्तामा पुर्याएर दलाल बान्न र भ्रष्टाचार गर्न सिकाईदियो।ती दल फुटाउने मेसो पनि उसैलाई नै छ।
गगन थापाले कांग्रेस फुटायो रे पछि गगन थापा र रबि लामिछानेले पार्टी एकता गरे रे! भन्ने दिन आयो भने अचम्म नमाने हुन्छ ।
भन्न त हामी मन्दिर दर्शन गर्न गएको भन्छौं तर मन्दिरै पुगेपछि चाहिँ आँखा चिम्म गर्छौं र स्वदशर्नमा लाग्छौं ।किन मन्दिर नै पुगेपछि मान्छे स्वदर्शनमा पुग्छ?अनि मन्दिर जाने संस्कृति कसरी बन्यो? यिनै विषयमा भिडियोमार्फत जोडिएकीछु।
गालि ताली सबै स्विकार्य छ🙏
https://t.co/ns2tVlxCEH