हट्ने होईन डटि लड्ने नेपालीको बानि हुन्छ । कहिल्यै नझुक्ने शिर उभेको स्वभिमानी नेपाली हुन्छ।
पृथ्वी पथ । पुनर्जागरण ।। राष्ट्र पहिलो ।।। (पृपुरा बिचारधारा)
मधेसी लाई फुटाउन नसके पछी, किराँत को नाममा नेपालीहरूला�� फुटाउने चेष्टा भैरहेको छ । यो नियोजित आन्दोलन, अन्तर्यमा धर्म परिवर्तनको नतिजा हो ।
यहाँ आन्दोलनकारी आफैले लाठि प्रहार गरिरहेको छ ।
उधोग धन्दानदिनाला धर्म बिक्रिगर्ने काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टी पाएकाछौ।मुक्तिनाथलाई झुड्याउन लगाउने डा.बाबुराम जस्ता इन्जिनियर नेता पाएकाछौ।२०५४मा रुकुमा८जना निर्दोष कलाकारलाई आगोले जिउँदै जलाउने जनार्दन जस्ता क्रान्तिकारी नेता पाएकछौ« Niatra TV https://t.co/DjCAM95a27
बिगतका आफ्ना अपराधबाट जोगिनपनि सत्ता र शक्ति अनिवार्य सर्त मानेकाहरूलाई आवश्यक परेकोबेला प्रयोग गर्नकै लागि तयार पारिएको माल हुन् ञिनिहरु।चोखो कुनै दल छैनन् तर प्रयोग भने कथितकम्युनिस्ट जोडिएकाहरू नै भइरहेकाछन्।ञिनले नबुझेका त हुदैहोईनन्।
"रिम"को असरको ३ पुस्तासम्म चोखा छैनन्
योत प्रतिनिधि उदा���रण मात्रैहो।हजारौं हजार निर्दोष मानबको हत्या गरेका नरपिशाच अपराधी कथित माओवादी हिंसा आतंकबादनै हो।माओवादी नामक समर्थक पत्रकार हुन या बुद्धिजीवी भन्नेहरू हिमस्रक नरपशु अपराधीनै हुन।आजको दिन अपराधीको लागी महान हुनसक्छ।आम नेपालिको लागी कालो दिन हो।
गैरनागरिकले सेवासुविधा लिने समस्या २०१६ साल अघिदेखिकै हो । अनागरिकले राज्यको सुविधा लिए त्यो खोसिने अर्थात् कोलोम्बो प्लानको छात्रवृत्ति कुनै अनागर���कले लिए त्यो छात्रवृत्ति खारेज गरिने तथा लागेको खर्च असूलउपर गरिने सूचना २०१६ असार १७ गतेको गोरखापत्रमा ।
यिहुन सिक्किम अधिराज्य भारतमा विलय गराउने काजी लेण्डुप दोर्जे।अनुहार नेपालका पुर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सङ्ग मिल्दछ।सिक्किम विलय पछी यिनलाइ इन्दिरा गान्धीले भेट नदिएजस्तै राजतन्त्र बिस्थापन पछी इन्दिरा गान्धीकि बुहारी सोनिया गान्धीले गिरिजालाई भेट्दिन अश्विकार गरिन।
Policy corrupted
कुटनिक भ्रष्टाचार, नितिगत भ्रष्टाचार र बौद्धिक भ्रष्टाचार गर्ने व्यक्ति हो यो । पछिल्लो उदाहरण MCC र SPP सम्झौता लाई लिन सकिन्छ । यसले लिएको नामहरू ले नै प्रष्ट पार्छ ।
देश को अर्थतन्त्र लाई डाँबाडोल पार्ने व्यक्ति हुन् राष्ट्रबैंक का गभर्नर
@AdhikariMaha
बैंकहरु को ब्याजदर बढाएका उनैले हो।
यदि यो एस्तै रहिरह्यो भने भोलि देश मा हाहाकार हुन्छ।
न बैंक लाई ऋणी ले तिर्छन् न बैंक ले बचतकर्ता लाई तिर्न सक्छ।
लीलामबिक्री को लहर आउने छ।
🤬🤬
कान्तिपुर भन्ने संचार समुह मार्फत जब कुनै समचार आउछ बुझ्नुपर्छ कि यहाँ नियोजित षड्यन्त्र छ । नेपाल र नेपाली बिरोधि कान्तिपुरमा जे छापिन्छ बुझ्नु कि तथ्य ठिक उल्टो छ ।
पम्फा भुसाल हराउन निर्वाचन आयोगले तोसिमा कार्कीलाई उमेदवार खारेजको नाटक गर्यो,संचार माध्यमले उचाइमा पुर्याए जनताको मनोबैज्ञान भुटे सर्बोच्चले तोस���माको पक्षमा फैसलागर्यो।
त्यस्तै रबि लामिछानेलाई अझै उचाइमा पुर्याईदै छ। रबिले नागरिकता पाउछन् नै। पुनःचुनाव जिति सरकारमा जाने नै छन्
दुई देशबीचको मित्रताको सम्बन्ध समान र सम्मानित स्तरमा पुगोस्, राजा महेन्द्र र माओ बिचको जस्तो बिश्वास जस्तै अझै गाडा बनोस् । यहाँलाई हार्दिक बधाई एबं सफल कार्यकालको शुभकामना ।
कांग्रेस जसलाई ईण्डियाले नै संरक्षण गरि हुर्काईदियो, स्तर उठाइदियो र सत्तामा पुर्याएर दलाल बान्न र भ्रष्टाचार गर्न सिकाईदियो��ती दल फुटाउने मेसो पनि उसैलाई नै छ।
गगन थापाले कांग्रेस फुटायो रे पछि गगन थापा र रबि लामिछानेले पार्टी एकता गरे रे! भन्ने दिन आयो भने अचम्म नमाने हुन्छ ।