रामायण देखि माहाभारत सम्म - बिनासको सुरुवात कैलेपनी हतियार बाट भएको थियन ।
बिनासको सुरुवात भयो गलत, दुसित मनसयले गरियको कुरा सुनेर मानेर भएको हो । कैकेयीको कुरा सुनेर मान्दा रामलाई बनबास भयो सुपर्णखाको सुन्दा लन्का खरानी भयो । शकुनिको सुन्दा कुरुबन्सको नास भयो । र
जब ऐँठन पर्छ, मानिस बोल्न खोज्दा पनि बोल्न सक्दैन।
निद्राको ऐँठन त्यति बलियो हुन्छ।
जागाको ऐँठन त त्योभन्दा भयङ्कर हुन्छ।
जब ऐँठन समाप्त हुन्छ होलो महसुस हुन्छ।
तर आशंका तुरून्तै जाँदैन।