अब त आश पनि मरिसको तिमि फर्केर आउछौ कि भन्ने तेसैले समाल्दै छु आफ्नो मन लाइ आफैले 😫
तर कसरी घरी घरी सताउछ तिमी सङ्ग बिताएका ती पल लाग्थ्यो दुनिया कै एक सफल प्रेमी जोडि हाम्रै होला 😥
तर मैले भुलेछु तेस्ता प्रेम जोडि
त मुना मदन
लैला मझ्नु को पनि थियो भन्ने
😫
युरोप को खाडी बाट भाग -३
कस्सम बा
म हरेक दिन आफै सँग संघर्ष
गरि रहेको छु
युरोपको खाडीमा
तपाईंले देख्नु भएको सपना
पूरा गर्न 😭😭😢😭😢
बा,
मेरा हरेक आवश्यकता
मेरो मौनतामा पनि
तपाईंले
सहजै पुरा पूरा गरि दिनु हुन्थ्यो
तर
आज
म
देश भन्दा
धेरै पर आफ्ना खुशी
त्यागेर पनि ...