Nepal Police IGP सापले संसदीय समितिमा हाम्रो राजनीतिक स्तरका बारेमा अलिकति ब्याख्या गर्नु भएछ । ‘नयाँ’हरूले सिक्न कति बाँकी छ? चियाउने आँखीझ्याल हो IGP साप का कुरा।
मनन गर्नुहोला, सिक्दा केही बिग्रँदैन। 👏
Former Acting DHS Secretary @DHS_Wolf says the Trump administration is "winning more than they are losing" after the Ninth Circuit Court of Appeals ruled in his favor in his fight with Governor Newsom over the National Guard on 'Fox Report.'
कोरोनाकालमा यसरी रबि लामिछाने भन्ने व्यक्तिले ज्यानको बाजी लगाएर ठगि गरेका थिए | यसरी जनतालाई ठग्न मिल्छ त ? नेता भनेका त ढुंगा हान्न सक्ने तोडफोड गर्न सक्ने महान युवा नेताहरु गगन थापा,योगेश भट्टराई र रामकुमारी झाक्री जस्ता हुनुपर्छ | त्यागी राजनेताहरु देउवा प्रचण्ड र ओली जसले देश नै त्याग गर्न परे नि पछि हट्दैनन् उनिहरु जस्ता हुनसक्नुपर्छ | स्टन्ट गरेर देश बन्छ ? कुनै हालतमा बन्दैन |🤷♂️
#Nepal #EnoughIsEnough #NoNotAgain
प्रचण्डलाई एउटा प्रश्न सोध्न खोजेको आरोपमा घोक्राउँदै लखेटियो, अन्ततः प्रहरीले पक्राउसमेत गर्यो।
फेरि गणतन्त्रले बोल्न दियो रे !
राजाकै अघि मुर्दावादको नारा लगाउनेलाई पनि बोलाएर राजाले सोधखोज गर्नुभएको भिडियो पनि आएको थियो केही समयअघि।
#guntantra
कथा!
व्यापारी ; @kpsharmaoli@PM_nepal_
ग्राहक ; युवा संघ! नेपाली जनता!
पत्रकार @Rajibkhatry जी द्वारा प्रधानमन्त्री को तुच्छ अभिव्यक्ति प्रति को सटिक विश्लेषण !!
"अवस्था बदल्न, व्यवस्था बदलौं !"
जेठ १५ गते काठमाण्डौं जाऔं !
हामीलाई मातृभूमि नेपाल र नेपाली पहिचान दिने शाह वंशीय राजसंस्था र विश्वको एक मात्र सनातन धर्म सापेक्ष हिन्दु अधिराज्य नेपाल पुनर्स्थापना गर्नको निमित्त यस महाअभियानमा सहभागी बनौं ।