शेरबहादुर देउवा पहिलो पटक (०५२ मा) प्रधानमन्त्री हुँदा म ८ कक्षामा पढ्थें । अहिले (०७८ मा) उहॉ प्रधानमन्त्री हुँदा मेरो छोरा ९ कक्षामा पढ्छ । यो क्रम यतिमै रोकिएला कि !!!
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अ���गहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
You May Listen Special Editorial
इतिहासदेखि ओलीको शपथसम्म देशको ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ मात्र थियो । तर, तीन वर्षमा आठ खर्ब आठ अर्ब बढेर १५ खर्ब ६ अर्ब पुगेको छ।
देशलाई यति ठूलो ऋण बोकाएर ओलीले रेल ल्याए कि पानीजहाज ? अस्पताल बनाए कि विश्वविद्यालय ?
https://t.co/QS6GSkUvyM
ऐले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो!देश पुस५मा फर्केको मात्र छ;यी सबै प्रश्न अनुत्तिरत छन्:भष्मासुरलाई कसले हुर्कायो/पाल्यो?राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो?राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो?त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी?मम:भनौं!
ओलीका सामु अब एकमात्र विकल्प : नेकपा फूटाएर आफ्नो दलीय हैषियत सुरक्षित गर्ने, यसका लागि अध्यादेश ल्याए हुन्छ।
अरु दुस्साहसको अर्थ छैन।१३ दिन पछि प्रतिनिधि सभा स्वत: सुरु हुन्छ र अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढ्छ।
जवरजस्ती गरिरहे राजद्रोह गरेकोमा संसदले अभियोग लगाउनु पर्छ।
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
डा केसीको जीवनको रक्षाको दायित्व उहाॅ स्वयंमा आयो।
सरकार उहाॅसॅग वार्ता र संम्झौता गर्न ईच्छुक देखिएन ।
खास���ा डा केसीले राखेका मागहरु उहाॅका होईनन,आम जनताका हुन।
मागको सुनुवाईको लागि दबाब दिने काम अब जनताकै हो।
जनता यसका लागि जाग्नु पर्यो।
जनता जागे यस्ता शासक झुकी हाल्छन।जागौॅ।
६ वर्षमा साढे ६अर्व स्वाह गराउने ६वटा चिनियाॅ जहाज अहिले ग्राउण्डेड गरिएछन।त�� जहाज किन्ने बेलामा नै चौतर्फी बिरोध भएको थियो।
ती काम लाग्ने चिज होईनन भन्ने जनमतको आवाज कुल्चेर किन किनिएको थियो?र,सो किन्न लागीपर्नेहरु को को हुन?यसबारे जवाफदेही हुन पर्दैन? लूट र दण्डहिनता कहिलेसम्म?
देश कोरोनाले थिलथिलो भएको वेला प्रम पार्टी फुटाउने खेलमा लाग्ने;सत्ताधारी पार्टीको वैठक चुनाव हारेका नेतालाई जस्केलाबाट संसदमा लैजाने निर्णयमा थन्किने;अरू सबै केही भैहाल्छ कि भनेर पर्खने! यस्तैलाई त हो आइन्सटाइनले भनेको-पुरानै कुरा दोहोर्याउनु र फरक परिणामको आश गर्नु पागलपन हो!
मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?https://t.co/4oXSlCjHqO
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि ख���रा रहिरहन्छ।सावधान!
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न! नयाँ पार्टीको नाम “जनता समाजवादी पार्टी,नेपाल”( People’s Socialist Party,Nepal)!देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण! सबैलाई एकतावद्ध हुन आग्रह!
राष्ट्रपतिले भनिछन्- सरकारकाे प्रभावकारी कदमले काेराेना फैलिन पाएन
। काममा ढिलासुस्ती,स्वास्थ्य सामग्रीमा अाेम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट,७० दिनमा जम्मा १२७७ काे परीक्षण- यही हाे सरकारकाे प्रभावकारिता? सरकारी लेखनदासले लेखेकाे भजन पढ्न लगाएर राष्ट्रपति पदकाे दुरूपयाेग,हैट्!